नेभिगेशन
समाज

सिद्धान्त लोहनीलाई ५ लाख सहयोग गर्ने क्यानको निर्णय

काठमाडाैँ । नेपाल क्रिकेट संघले खेलका क्रममा घाइते भएका क्रिकेट खेलाडी सिद्धान्त लोहनीलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ । क्यानका प्रवक्ता छुम्बी लामाले विज्ञप्ति जारी गर्दै लोहनीलाई उपचारका लागि ५ लाख रकम उपलब्ध गराउने निर्णय भएको जानकारी गराएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

लोहनी २०२३ मा जनकपुरमा आयोजना भएको प्रादेशिक क्रिकेट टीमहरुको सहभागीता रहेको महेन्द्रनारायण निधी टी–२० राष्ट्रिय प्रतियोगिता खेल्दै गर्दा घाइते भएका थिए । फिल्डिङका क्रममा घाइते भएका उनी त्यसयता नेपाल र भारतका विभिन्न अस्पतालमा उपचारका लागि भौतारिइरहेका थिए । भारतको गुरुगाउँमा घुँडाको शल्यक्रिया गरेका उनलाई थप उपचार गर्न आर्थिक समस्या भएको थियो । 

Ncell
Extreme Energy

उक्त विषय सामाजिक सञ्जाल साथै विभिन्न सञ्चारमाध्यममा समाचार आउना साथै क्यानको चौतर्फी आलोचना भएको थियो । आलोचनापछि क्यानले आर्थिक सहयोगस्वरुप ५ लाख रकम प्रदान गर्ने जनाएको हो । 

Caan-1745488043.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
आइसिसीको विश्व वरियतामा नेपाल १६औँ स्थानमा

आइसिसीको विश्व वरियतामा नेपाल १६औँ स्थानमा

नेपालले ३३ खेलमा ९३९ अङ्कसहित २८ रेटिङ प्राप्त गरेको छ । नेपालभन्दा अघि अमेरिका १५औँ स्थानमा छ । त्यस्तै नेपालभन्दा पछाडि नामिबिया १७औँ स्थानमा छ ।
एनपिएललाई अन्तर्राष्ट्रिय मान्यता दिन आइसिसीले प्रक्रिया अगाडि बढायो

एनपिएललाई अन्तर्राष्ट्रिय मान्यता दिन आइसिसीले प्रक्रिया अगाडि बढायो

नेपाल क्रिकेट संघ (क्यान) अहिले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को तयारीमा जुटेको छ । एनपिएलको मिति नजिकिएसँगै क्यान अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) बाट अन्तर्राष्ट्रिय मान्यता पाउने...
दसैँलगत्तै एनपिएल, यसपालि दर्शकका लागि विशेष व्यवस्था

दसैँलगत्तै एनपिएल, यसपालि दर्शकका लागि विशेष व्यवस्था

एनपिएलको तेस्रो संस्करण आगामी कात्तिक ९ गतेदेखि मङ्सिर ५ गतेसम्म काठमाडौँमा आयोजना हुँदैछ ।
नेपाली क्रिकेट अब खेलरोमा, खेल हेर्नेसँगै अनुमान र प्रतिस्पर्धाको अवसर

नेपाली क्रिकेट अब खेलरोमा, खेल हेर्नेसँगै अनुमान र प्रतिस्पर्धाको अवसर

खेलरोको सुरुवाती फोकस अन्तर्राष्ट्रिय फुटबलमा रहेको थियो। खेलका विभिन्न नतिजाको अनुमान गर्न, अंक प्राप्त गर्न र अन्य प्रयोगकर्तासँग प्रतिस्पर्धा गर्न सकिने सुविधा विस्तार गर्दै आएको प्लेटफर्मले अब नेपाली...