नेभिगेशन
समाज

प्रधानमन्त्रीको गेटमा सरकारविरुद्ध नेविसंघको प्रदर्शन (तस्विरहरु)

काठमाडौँ । नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेविसंघले प्रधानमन्त्री निवास अगाडि प्रदर्शन गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रधानमन्त्रीले त्रिभुवन विश्वविद्यालयका उपकुलपतिलाई अनावश्यक दबाब दिएर राजीनामा दिन बाध्य बनाएको, शिक्षामन्त्रीलाई असहयोग गरेर राजीनामा दिन बाध्य बनाएको, शिक्षकका मागहरु पूरा गर्न तत्परता नदेखाएको लगायत आरोपमा उनीहरुले बालुवाटारस्थित प्रधानमन्त्री निवास अगाडि प्रदर्शन गरेका हुन् । 

Ncell
Extreme Energy

बिहिबार अपरान्ह करिब एक दर्जनको समूहमा आएका उनीहरुले ‘त्रिभुवन विश्वविद्यालयको भिसि नियुक्तिमा खुल्ला प्रतिस्पर्धा खोई ?, शिक्षा ऐन लागू गर, शिक्षामन्त्रीको राजीनामा किन ?, प्रधानमन्त्री बोलेको बोल्यै विद्यार्थी हेरेको हेर्यै’ लगायत नारा लेखिएको पम्प्लेट बोकेका थिए । 

पछिल्लो समय विश्वविद्यालयका उपकुलपतिको राजीनामा, शिक्षामन्त्रीको राजीनामा, शिक्षकहरुको आन्दोलनमा सरकारले तदारुकता नदिएको भन्दै सत्तारुढ दल नै असन्तुष्ट छ । 

baluwatar-protest04-1745490588.jpg

baluwatar-protest05-1745490588.jpg

baluwatar-protest06-1745490588.jpg

baluwatar-protest07-1745490588.jpg

baluwatar-protest08-1745490588.jpg

baluwatar-protest09-1745490588.jpg

baluwatar-protest01-1745490587.jpg

baluwatar-protest-1745490587.jpg

baluwatar-protest02-1745490587.jpg

baluwatar-protest03-1745490587.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नवनिर्वाचित महामन्त्री पौडेलको प्रतिबद्धता– कांग्रेसलाई एकताबद्ध र गतिशील बनाउँछु

नवनिर्वाचित महामन्त्री पौडेलको प्रतिबद्धता– कांग्रेसलाई एकताबद्ध र गतिशील बनाउँछु

‘भावनात्मक रूपमै एक ढिक्का भएको बलियो कांग्रेस निर्माण गर्न हामी सबै सङ्कल्पबद्ध हुनुपर्दछ,’ पौडेलले आफ्नो धारणा सार्वजनिक गर्दै भनेका छन्।
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।