नेभिगेशन
समाज

नवनियुक्त शिक्षामन्त्री रघुजी पन्त भन्छन्, 'अब त बोल्ने भन्दापनि काम गर्ने हो'

काठमाडौँ । नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले अब बोल्ने भन्दापनि काम गर्ने बताएका छन् । बिहिबार मन्त्रालयमा पदभार ग्रहण गर्दै पन्तले आफू शिक्षकहरुको समस्याका विषयमा जानकार रहेको र मन्त्रालयका कर्मचारीसँग थप विवरण बुझेर वार्तामार्फत समाधान खोज्ने बताए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘म शिक्षकहरुको समस्याको बारेमा जानकार छु । मन्त्रालयका प्रशासनका अधिकृतज्यूहरुले कुन तरिकाले वार्ता गरिरहनुभएको छु । सुरुमा त म उहाँहरुलाई धन्यवाद दिन चाहान्छु । अहिले चाहीँ मैले त्यो विषयमा सबै जानकारी लिइसकेको छैन ।’, पन्तले थपे, ‘यहाँबाट भएका प्रयासहरुबारे जानकारी लिएपछि शिक्षकहरु विषयमा बोलौँला । अब त बोल्ने भन्दापनि काम गर्ने हो । ’

Ncell
Extreme Energy

त्यस्तै उनले शिक्षहरुको समस्या वार्तामार्फत समाधान गर्ने प्रयास गर्ने बताए । उनले भने, ‘म वार्तामार्फत समस्या समाधान गर्ने प्रयत्न गर्ने छु । मेरै सबै ध्यान त्यतातर्फ केन्द्रित हुनेछ ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नवनिर्वाचित महामन्त्री पौडेलको प्रतिबद्धता– कांग्रेसलाई एकताबद्ध र गतिशील बनाउँछु

नवनिर्वाचित महामन्त्री पौडेलको प्रतिबद्धता– कांग्रेसलाई एकताबद्ध र गतिशील बनाउँछु

‘भावनात्मक रूपमै एक ढिक्का भएको बलियो कांग्रेस निर्माण गर्न हामी सबै सङ्कल्पबद्ध हुनुपर्दछ,’ पौडेलले आफ्नो धारणा सार्वजनिक गर्दै भनेका छन्।
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।