नेभिगेशन
समाज

राक्षसी प्रवृत्ति देखाएर कुन तानाशाही ल्याउन खोजेको हो स्पष्ट भएको छ : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पाखण्डी सिद्धान्तको आधारमा शासन गर्न खोज्ने सामन्ती युगलाई पुनः फर्काउने आवाज सुनिन थालेको बताएका छन् । उनले राक्षसी प्रवृत्ति देखाएर कुन तानाशाही ल्याउन खोजेका छन् भन्ने कुरा स्पष्ट भएको पनि बताए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बिहीबार लोकतन्त्र दिवसको अवसरमा एमालेले काठमाडौँको भृकुटीमण्डपमा आयोजना गरेको ‘युथ सेलिब्रसनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । सो क्रममा उनले दिएको अभिव्यक्तिको सानो अंश यस्तो छ :

Ncell
Extreme Energy

'कुनै वैज्ञानिक आधार नभएको एउटा पाखण्डी सिद्धान्तको आधारमा शासन गर्न खोज्ने सामन्ती युगलाई फर्काउने आवाज पनि कता कता सुनिन थालेका छन् । यस देशमा लोकतन्त्र नमान्ने, संविधान नमान्ने, जनताको बलिदानको अपमान गर्ने, संघर्षको अपमान गर्ने र त्यसलाई मजाक उडाउने काम भएको छ । प्रतिगमनतर्फ देशलाई लानको लागि जनताको हत्या गर्ने, तोडफोड गर्ने, आगजनी गर्ने, व्यक्तिका घरहरु, सार्वजनिक प्रतिष्ठान मिडिया हाउसहरुमाथि आक्रमण हुने, अथवा जंगली होइन राक्षसी प्रविृत्ति फेरि जनतामाथि यिनीहरुले कस्तो शासन रोप्न खोजेका छन् ? कुन तानाशाही ल्याउन खोजेका छन् भन्ने कुरा स्पष्ट देखाएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नवनिर्वाचित महामन्त्री पौडेलको प्रतिबद्धता– कांग्रेसलाई एकताबद्ध र गतिशील बनाउँछु

नवनिर्वाचित महामन्त्री पौडेलको प्रतिबद्धता– कांग्रेसलाई एकताबद्ध र गतिशील बनाउँछु

‘भावनात्मक रूपमै एक ढिक्का भएको बलियो कांग्रेस निर्माण गर्न हामी सबै सङ्कल्पबद्ध हुनुपर्दछ,’ पौडेलले आफ्नो धारणा सार्वजनिक गर्दै भनेका छन्।
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।