नेभिगेशन
समाज

रास्वपामाथिको प्रतिशोध र नियतवस आक्रमणको हिसाबकिताब ८४ मा गरौँला : उपसभापति अर्याल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवहाक सभापति डोलप्रसाद अर्यालले आफूहरुमाथि सरकारले गरेको प्रतिशोधपूर्ण व्यवहारको हिसाबकिताब ८४ मा गर्ने बताएका छन् । शुक्रबार सुरु भएको बजेट अधिवेशनमा पार्टीको तर्फबाट सम्बोधन गर्दै उपसभापति अर्यालले सिङ्गो पार्टी र पार्टी सभापति रवि लामिछानेमाथि सरकारले प्रतिशोध र नियतवश आक्रमण गरेका कारण त्यसको हिसाबकिताब ८४ मा गर्ने बताएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले आफूहरु नेताहरुको पछि लागेर बल आर्जन गर्नुको सट्टा नागरिकको आत्मियताबाट बल आर्जन गर्ने कुरामा विश्वास राख्ने बताए । ‘हामीमाथि प्रतिशोध र नियतवस आक्रमण भएकाले यस्तो बेला हाम्रो अलिकति आक्रमकता स्वभाविक पनि हुन्छ । यसको हिसाबकिताब ८४ मा गरौँला । हामी नेताको तहमा मातापच्ची गर्नुभन्दा नागरिकहरुको आत्मियताबाट बल आर्जन गर्ने कुरामा विश्वास राख्छौँ र त्यही गर्नेछौँ ।’

Ncell
Extreme Energy

त्यस्तै उनले सरकारले राम्रो काम गर्ने उद्देश्य राखेमा असल नियतका साथ रास्वपा सरकारलाई सघाउन सदैव तयार रहेको बताए । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

संसद् अधिवेशन अन्त्य भएकोले छिटो प्रक्रियाबाट काम अगाडि बढाउन अध्यादेशमार्फत देवानी संहिता, पञ्जीकरण ऐन वा विपद् सम्बन्धी कानुन संशोधन गर्ने तयारी भइरहेको उनले बताइन् ।
प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

संसदीय सुनुवाइ समितिले विभिन्न १३ देशमा सिफारिस भएका प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ असोज २६ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको छ ।
प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

गत वैशाख २८ गतेदेखि आजसम्म गरी कुल १४५ दिन भए पनि संसदीय कार्य दिन ६२ कायम भएको हो । सभामुख डोलप्रसाद अर्यालले दोस्रो अधिवेशनको अन्त्यको घोषणा गर्नुपूर्व अधिवेशनमा...
रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखा धितालले नयाँ घटना आउना साथ पुरानो घटना र त्यसले दिएको पीडा नभुल्न सरकारलाई आग्रह गरेकी छन् ।

भर्खरै