नेभिगेशन
समाज

राजसंस्था र हिन्दु राष्ट्र पुनस्थापना नभएसम्म आन्दोलन रोकिदैनः नवराज सुवेदी

काठमाडौँ । राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले कुनैहालतमा आन्दोलन नारोकिने जनाएको छ । समितिका संयोजक नवराज सुवेदीले राजसंस्था र हिन्दु राष्ट्र पुनस्थापना नभएसम्म आन्दोलन नरोकिने बताएका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘नवराजलाई थुनेपनि, नवराज मरेपनि आन्दोलन रोकिदैन । जबसम्म यो देशमा राजसंस्था पुनस्थापना हुँदैन,  हिन्दु राष्ट्र पुनस्थापना हुँदैन, संघीयता खारेज हुँदैन र हाम्रा जति माग छन् ति पुरा हुँदैनन् तबसम्म आन्दोलनले निरन्तरता पइरहन्छ’, सुवेदीले भने । 

Ncell
Extreme Energy

सो क्रममा सुवेदी राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको नेतृत्वमा १५ गते काठमाडौँमा प्रदर्शन गरिने पनि जानकारी गराए । राप्रपा नेपालले आयोजना गर्ने उक्त प्रदर्शनलाई राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले पनि अपनत्व लिने जनाएको छ । 

उक्त दिनको प्रदर्शन पार्टीको झण्डामा नभएर देशको राष्ट्रिय झण्डा बोकेर सहभागी सुवेदीले अपिल गरे । 
उनले केही दिनमा थप आन्दोलनका कार्यक्रमहरु घोषणा गरिने बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बडादसैँ : नयाँबसपार्कबाट गाउँ फर्किने यात्रुको चाप उच्च

बडादसैँ : नयाँबसपार्कबाट गाउँ फर्किने यात्रुको चाप उच्च

बडादसैँ नजिकिएसँगै काठमाडौँको नयाँबसपार्कबाट आफ्नो घर गाउँ फर्किने यात्रुको चाप बढ्न थालेको छ ।
प्रशान्त महासागरको मुख्य क्षेत्रमा एल निनोले तोड्यो तापक्रमको ऐतिहासिक रेकर्ड

प्रशान्त महासागरको मुख्य क्षेत्रमा एल निनोले तोड्यो तापक्रमको ऐतिहासिक रेकर्ड

तीव्र रूपमा शक्तिशाली बन्दै गएको प्राकृतिक मौसमी प्रणाली 'एल निनो'ले प्रशान्त महासागरको मुख्य क्षेत्रमा तापक्रमको नयाँ रेकर्ड कायम गरेको छ ।
सहमहामन्त्रीहरूको अन्तिम परिणाम अपरान्हसम्म आउने, जनसम्पर्कको गणना थालिँदै

सहमहामन्त्रीहरूको अन्तिम परिणाम अपरान्हसम्म आउने, जनसम्पर्कको गणना थालिँदै

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीहरूको गतगणना जारी रहेको छ ।
महामन्त्रीमा पराजित भएपछि गुरुराज घिमिरेले भने, ‘यो अन्त्य होइन, नयाँ सुरुवात हो’

महामन्त्रीमा पराजित भएपछि गुरुराज घिमिरेले भने, ‘यो अन्त्य होइन, नयाँ सुरुवात हो’

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदका प्रत्याशी गुरुराज घिमिरेले चुनावी परिणाम सार्वजनिक भएपछि आफ्नो प्रतिक्रिया दिँदै प्राप्त जनमतलाई विश्वास र आगामी राजनीतिक यात्राको प्रेरणाका रूपमा लिने बताएका छन्।

भर्खरै