नेभिगेशन

समाज

काठमाडौँ टावरमा अर्बौँको झेल, महानगर डुबाउने खेल !

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौँ टावरको नक्सा पास नरोकेको भए महानगरलाई १ अर्ब बढी क्षती हुने दाबी गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

महिनौँँदेखि जारी काठमाडौँ टावर विवादका विषयमा मेयर साहले टावर निर्माणमा ठुलो लगानीकर्ता काठमाडौँ महानगर भएको र सो निर्माणमा नितिगत तथा प्रक्रियागत मात्र नभई संरचनागत कमजोरी भएको बेलिबिस्तार लगाएका छन् । साथै उनले एउटा घोटालामा कर्मचारी परिचालन गरेर, जनप्रतिनिधिलाई प्रभावित पारेर कसरी नीतिगत भ्रष्टाचार हुन्छ भन्ने खुलासा गरेका छन् । बालेनले सार्वजनिक गरेको नक्सापासको विगत, वर्तमान र भविष्य के हो ?

विस्तृतमा बुझ्न भिडियो हेर्नुहोस्ः

सम्बन्धित भिडियाे :

प्रतिक्रिया दिनुहोस्
थप समाज
सम्हाल्नुपर्ने सुनसरी

सम्हाल्नुपर्ने सुनसरी

भीड नियन्त्रण गर्न बारम्बार किन चुक्दैछ प्रहरी ?

भीड नियन्त्रण गर्न बारम्बार किन चुक्दैछ प्रहरी ?

राष्ट्रिय मानवअधिकार आयोगले सुनसरीमा शान्तिसुरक्षाको कमजोर स्थिति देखापरेको बताएको छ । आयोगका प्रवक्ता टीकाराम पोखरेलले सोमबार विज्ञप्ति निकाली पोलमा झण्डा राख्ने विषयमा दुई समुदायबीच विवाद भएको, डिजे बजाउने...
मन्त्री जन्माउने कारखाना

मन्त्री जन्माउने कारखाना