नेभिगेशन
समाज

यी हुन् एमालेबाट समानुपातिक सांसद बन्ने १६ जना

काठमाडौँ । नेकपा एमालेले समानुपातिकतर्फबाट सांसद हुनेहरुको नाम टुंगो लगाएको छ ।  एमालेको आज बसेको सचिवालय बैठकले उक्त नाम टुंगो लगाएको हो । 

गुण्डुस्थित एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको बैठकले समानुपनतिक सांसदको नाम निर्वाचन आयोगमा बुझाउने निर्णय गरेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यी हुन् एमालेबाट समानुपनतिक सांसद बन्न सिफारिस हुने नामहरु

Ncell
Extreme Energy

जनजाति महिला
भूमिका सुब्बा, गंगादेवी श्रेष्ठ

जनजाति पुरुष
रामबहादुर थापा मगर, कुलभक्त शाक्य

खस आर्य महिलाः
पद्मा अर्याल, टुकाभद्रा हमाल, एशुदा कुमारी बराल (पिछडिएको क्षेत्र)

खस आर्य पुरुषः
गुरु प्रसाद बराल, पुष्पराज कंडेल

थारु पुरुष
कृपाराम राणा 

दलित महिलाः

विष्णुमाया वी.के.नीता घटानी

मधेसी महिला:

रिङ्ला यादव, यशोधा कुमारी यादव

मधेसी पुरुषः

चन्द्रेश्वर मण्डल 

मुस्लिम महिलाः

–साजिदा सिद्दीकी

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
देशभर ९ राजमार्ग अवरुद्ध

देशभर ९ राजमार्ग अवरुद्ध

लगातारको वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा ९ वटा राजमार्ग अवरुद्ध भएका छन्।
नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना

नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना

नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ। यससँगै नेपालको कूटनीतिक सम्बन्ध  १८७  मुलुकमा विस्तार भएको छ ।
भारी वर्षापछि बाढी र पहिरोको जोखिम: २१ जिल्लाका सडक अवरुद्ध, यातायात सेवा प्रभावित

भारी वर्षापछि बाढी र पहिरोको जोखिम: २१ जिल्लाका सडक अवरुद्ध, यातायात सेवा प्रभावित

नेपालमा जारी वर्षा, सम्भावित बाढी तथा पहिरोका कारण देशका विभिन्न प्रदेशमा सडक यातायात नराम्ररी प्रभावित भएको छ ।
नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द नै रहने

नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द नै रहने

निरन्तर वर्षाका कारण नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी आवागमन बन्द नै रहने भएको छ।