थप समाज
उपसभापति र महामन्त्रीको ४१ सय भोट गनियो, सहमहामन्त्रीको पनि गन्न सुरू
आइतबार, असोज २५, २०८३
कांग्रेसमा ३४ सय भोट गन्दा कसले कति ल्याए ?
३ हजार ४३५ मतगणना हुँदा खुला उपसभापतिमा डा. चन्द्रकान्त भण्डारीले १ हजार ६ सय ८६ मतसहित अग्रता लिएका छन् । आइतबार, असोज २५, २०८३
कांग्रेस महिला महामन्त्रीमा डिना कि डिला ?
डिलाले ९६५ मत पाउँदा डिनाले ९५२ मत पाएकी छन् । डिलाभन्दा डिना १३ मतले पछाडि छिन् । आइतबार, असोज २५, २०८३
कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना गरिँदै, १४ कोठामा सीसीटीभी जडान
यसअघि शुक्रबार राति मतदान सकिएसँगै सभापतिको मतगणना भएको थियो । सभापतिमा गगनकुमार थापाले श्यामकृष्ण खड्गीलाई हराए । थापाले झण्डै ९४ प्रतिशत मत प्राप्त गरेका छन् । शनिबार, असोज २४, २०८३भर्खरै
- आँबुखैरेनीमा ४५ रोपनीमा सयपत्री फूलखेती
- बुढीगण्डकी बाढीबाट ४१२ मेगावाट क्षमताका आयोजनामा क्षति, सरकारले १० घण्टामै पुर्यायो विजुली
- सर्वाधिक मतसहित कांग्रेसको उपसभापति निर्वाचित भएपछि चन्द्र भण्डारीले भने, ‘विश्वासको शिर कहिल्यै झुक्न दिनेछैन’
- कांग्रेसको १५औँ महाधिवेशन : उपसभापतिमा चन्द्र, मधु, विनोद र महामन्त्रीमा प्रदीप र उदयशमशेर विजयी
- क्यानडामा जातीय विभेद अन्त्य गर्न सहयात्राद्वारा राष्ट्रसंघमा ज्ञापनपत्र
- ट्रम्पद्वारा रुस-युक्रेन 'ऊर्जा युद्धविराम'को दाबी, जेलेन्स्कीद्वारा समर्थन
- म्याग्दी र मुस्ताङ जोड्ने भसभसेमा सडक भासिँदा यातायात सञ्चालनमा समस्या
- मालढुङ्गा पुलको पहुँचमार्ग निर्माण अन्तिम चरणमा, आजदेखि यातायात सञ्चालन गर्ने तयारी







-1791211018.jpg)
-1790783650.jpg)

