नेभिगेशन
समाज

प्रतिपक्षीले शिक्षकहरुलाई अनावश्यक उत्तेजित पारेः एमाले

काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रतिपक्षीले शिक्षकहरुलाई अनावश्यक उत्तेजित गर्ने काम गरेको आरोप लगाएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै बर्तौलाले शिक्षकहरुको आन्दोलनलाई गलत दिशातर्फ लैजानगरि प्रतिपक्षीले अनावश्यक उत्तेजित गर्ने काम गरेको आरोप लगाएका हुन् । 

Ncell
Extreme Energy

उनले प्रचण्ड सरकारमा हुँदा शिक्षकहरुसंग भएको सहमति कार्र्यान्वयन नहुदा अहिलेको अवस्था आएको तर्क गरे । बर्तौलाले शिक्षकहरुको जायज मागलाई सरकारले सम्बोधन गर्ने भन्दै विद्यालय फर्कन शिक्षकहरुलाई अपिल समेत गरे । बानेश्वरमा आइतबार भएको झडप दुखद भएकाले आगामी दिनमा यस्तो घटना दोहोरिन नदिन शिक्षकहरु पनि गम्भीर हुनुपर्ने बताए । 

उनले संसद र सांसदहरुलाई अनावश्यक दवाव दिएर कानून बनायौं भन्ने जितको मनोबल बनाउने प्रयास त्याग्न शिक्षकहरुलाई सुझाव दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मालढुङ्गा पुलको पहुँचमार्ग निर्माण अन्तिम चरणमा, आजदेखि यातायात सञ्चालन गर्ने तयारी

मालढुङ्गा पुलको पहुँचमार्ग निर्माण अन्तिम चरणमा, आजदेखि यातायात सञ्चालन गर्ने तयारी

बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुलको क्षतिग्रस्त पहुँचमार्ग निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।
आज यी ठाउँमा वर्षा र हिमपात हुने

आज यी ठाउँमा वर्षा र हिमपात हुने

सोमबार कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको छ ।
कांग्रेस सहमहामन्त्री (खुला) मा रामहरि खतिवडाको अग्रता

कांग्रेस सहमहामन्त्री (खुला) मा रामहरि खतिवडाको अग्रता

नेपाली कांग्रेसको सहमहामन्त्री (खुला) पदको मतगणनामा रामहरि खतिवडाले अग्रता लिएका छन् ।
आजको विदेशी मुद्रा विनिमयदर : अमेरिकी डलरको खरिददर १५४.४८ रुपैयाँ

आजको विदेशी मुद्रा विनिमयदर : अमेरिकी डलरको खरिददर १५४.४८ रुपैयाँ

नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ ४८ पैसा र बिक्रीदर १५५ रुपैयाँ ८...