नेभिगेशन
समाज

सरकार धेरै दमन नगर, तिमीहरुमाथि लाठी बजाउने दिन आउलाः सांसद रोशन कार्की

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद रोशन कार्कीले शिक्षकहरुमाथि सरकारले दमन गरेको बताएकी छिन् । लामो समयदेखि ऐन माग्न काठमाडौँ आएका शिक्षकहरुलाई प्रहरीले पानीको फोहरा र लाठीचार्ज गरेको भन्दै उनले असन्तुष्ट व्यक्त गरेकी हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सांसद कार्कीले आज नागरिकमाथि लाठी बजार्नेहरुलाई कुनै बेला आफैँमाथि लाठी बजारिने दिन आउला भन्दै सचेत समेत गराएकी छिन् । ‘सरकार धेरै दमन नगर । प्रहरी र प्रशासनलाई पनि लाठीचार्ज गर्न नलगाउ, धेरै दमन नगर । तिमीहरुलाई पनि एकदिन लाठी चार्ज गर्ने दिन आउला ।’, सांसद कार्कीले भनिन् । 

Ncell
Extreme Energy

त्यस्तै उनले शिक्षकहरुलाई शिक्षा ऐन दिएर विद्यालयमा पठाउने वातावरण सिर्जना गर्न र आइतबारको झडपमा घाइते भएकाहरुको निशुल्क उपचार गर्न समेत माग गरेकी छिन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

संसद् अधिवेशन अन्त्य भएकोले छिटो प्रक्रियाबाट काम अगाडि बढाउन अध्यादेशमार्फत देवानी संहिता, पञ्जीकरण ऐन वा विपद् सम्बन्धी कानुन संशोधन गर्ने तयारी भइरहेको उनले बताइन् ।
प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

संसदीय सुनुवाइ समितिले विभिन्न १३ देशमा सिफारिस भएका प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ असोज २६ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको छ ।
प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

गत वैशाख २८ गतेदेखि आजसम्म गरी कुल १४५ दिन भए पनि संसदीय कार्य दिन ६२ कायम भएको हो । सभामुख डोलप्रसाद अर्यालले दोस्रो अधिवेशनको अन्त्यको घोषणा गर्नुपूर्व अधिवेशनमा...
रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखा धितालले नयाँ घटना आउना साथ पुरानो घटना र त्यसले दिएको पीडा नभुल्न सरकारलाई आग्रह गरेकी छन् ।