नेभिगेशन
समाज

चिकित्सक आन्दोलनले इमर्जेन्सी मात्र खुलेपछि टिचिङका बिरामीको बिचल्ली (तस्विरहरु)

काठमाडौँ । चिकित्सकको आन्दोलनका कारण बिरामीहरु मारमा परेका छन् । सोमबार महाराजगन्जस्थित टिचिङ अस्पताल पुग्दा बिरामीहरुको बिचल्ली देखिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सरकारले तोकेअनुसार न्यूनतम पारिश्रमिक नदिएर श्रम शोषण भएको भन्दै आन्दोलनरत चिकित्सकहरु आन्दोलनरत छन् । आवासीय चिकित्सकलाई सेवा सुविधा दिने निर्णय भएपनि कार्यान्वयन नभएको भन्दै उनीहरुले प्रदर्शन गरेका हुन् । उनीहरुले चिकित्सा आयोगद्वारा निर्धारित आठौँ तहको तलव संरचना कार्यान्वयन र शैक्षिक प्रगतिको संरक्षणका लागि पहल गर्न सरकारसँग माग राखेर प्रदर्शन गरिरहेका छन् । 

Ncell
Extreme Energy

चिकित्सकहरुले अस्पताल बन्द गरेर प्रदर्शन गरेपछि बिरामीहरुको बिचल्ली भएको छ । 

teaching-hospital-1-1745829656.jpg

teaching-hospital-4-1745829657.jpg

teaching-hospital-5-1745829657.jpg

teaching-hospital-6-1745829657.jpg

teaching-hospital-2-1745829656.jpg

teaching-hospital-3-1745829657.jpg

teaching-hospital-5-1745829664.jpg

teaching-hospital-8-1745829665.jpg

teaching-hospital-10-1745829666.jpg

teaching-hospital-9-1745829666.jpg

teaching-hospital-1745829666.jpg

teaching-hospital-7-1745829665.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

संसद् अधिवेशन अन्त्य भएकोले छिटो प्रक्रियाबाट काम अगाडि बढाउन अध्यादेशमार्फत देवानी संहिता, पञ्जीकरण ऐन वा विपद् सम्बन्धी कानुन संशोधन गर्ने तयारी भइरहेको उनले बताइन् ।
प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

संसदीय सुनुवाइ समितिले विभिन्न १३ देशमा सिफारिस भएका प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ असोज २६ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको छ ।
प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

गत वैशाख २८ गतेदेखि आजसम्म गरी कुल १४५ दिन भए पनि संसदीय कार्य दिन ६२ कायम भएको हो । सभामुख डोलप्रसाद अर्यालले दोस्रो अधिवेशनको अन्त्यको घोषणा गर्नुपूर्व अधिवेशनमा...
रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखा धितालले नयाँ घटना आउना साथ पुरानो घटना र त्यसले दिएको पीडा नभुल्न सरकारलाई आग्रह गरेकी छन् ।