नेभिगेशन
समाज

राप्रपा नेपालले रत्नपार्कस्थित शान्तिवाटिकामा आयोजना गरेको जनप्रदर्शन (तस्विरहरु)

काठमाडौँ । राप्रपा नेपालले काठमाडौँ रत्नपार्कस्थित शान्तिवाटिकामा जनप्रदर्शन आयोजना गरेको छ । उक्त जनप्रर्दशनमा सबै राजावादी पक्षहरु एकसाथ देखिएका छन् । प्रहरी हिरासतबाट छुटेका राप्रपा नेता धबलशमशेर जबरा पनि प्रदर्शनमा देखिएका छन् । उक्त जनप्रर्दशनलाई राजसंस्था पुनस्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिले पनि समर्थन गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

raprapa-nepal_6-1745831851.jpg

Ncell
Extreme Energy

raprapa-nepal_7-1745831851.jpg

raprapa-nepal_8-1745831851.jpg

raprapa-nepal_5-1745831850.jpg

raprapa-nepal_2-1745831849.jpg

raprapa-nepal_3-1745831849.jpg

raprapa-nepal-1745831848.jpg

raprapa-nepal_1-1745831848.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कांग्रेसमा ३४ सय भोट गन्दा कसले कति ल्याए ?

कांग्रेसमा ३४ सय भोट गन्दा कसले कति ल्याए ?

३ हजार ४३५ मतगणना हुँदा खुला उपसभापतिमा डा. चन्द्रकान्त भण्डारीले १ हजार ६ सय ८६ मतसहित अग्रता लिएका छन् ।
कांग्रेस महिला महामन्त्रीमा डिना कि डिला ?

कांग्रेस महिला महामन्त्रीमा डिना कि डिला ?

डिलाले ९६५ मत पाउँदा डिनाले ९५२ मत पाएकी छन् । डिलाभन्दा डिना १३ मतले पछाडि छिन् ।
कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना गरिँदै, १४ कोठामा सीसीटीभी जडान

कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना गरिँदै, १४ कोठामा सीसीटीभी जडान

यसअघि शुक्रबार राति मतदान सकिएसँगै सभापतिको मतगणना भएको थियो । सभापतिमा गगनकुमार थापाले श्यामकृष्ण खड्गीलाई हराए । थापाले झण्डै ९४ प्रतिशत मत प्राप्त गरेका छन् ।