नेभिगेशन
समाज

गगन थापाविरुद्धको अवहेलना मुद्दा न्यायाधीश मल्ल र पाण्डेको इजलासमा 

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाविरूद्ध अदालतको अवहेलना मुद्दा कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासमा परेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आइतबार सर्वोच्च अदालतमा थापाविरूद्ध अवहेलनाको मुद्दा दर्ता भएको थियो। अनन्तराज लुईंटेल, प्रतिभा उप्रेती र विशाल थापाले मुद्दा दायर गरेका थिए।

Ncell
Extreme Energy

संवैधानिक निकायमा ५२ जना पदाधिकारी नियुक्तिसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले मुद्दा झुलाएर डिल गरेको भन्दै थापाले अभिव्यक्ति दिएका थिए । 

गगन थापालाई अदालतको अवहेलनामा कारवाही गर्न माग गर्दै सर्वोच्चमा निवेदन


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
जोशी र खरेललाई मदन र जगदम्बा पुरस्कार

जोशी र खरेललाई मदन र जगदम्बा पुरस्कार

मदन पुरस्कार गुठीले २०८२ सालको मदन पुरस्कार र जगदम्बा श्री पुरस्कार हस्तान्तरण गरेको छ ।
कांग्रेसमा ३४ सय भोट गन्दा कसले कति ल्याए ?

कांग्रेसमा ३४ सय भोट गन्दा कसले कति ल्याए ?

३ हजार ४३५ मतगणना हुँदा खुला उपसभापतिमा डा. चन्द्रकान्त भण्डारीले १ हजार ६ सय ८६ मतसहित अग्रता लिएका छन् ।