नेभिगेशन
समाज

रविन्द्र मिश्रमाथि राज्यले गरेको व्यवहार आपत्तिजनक छ, सच्याइयोसः मनिष झा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारले राप्रपाका सहअध्यक्ष रवीन्द्र मिश्रमाथि गरेको व्यवहार आपत्तिजनक भएको जनाएको छ  ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आजको बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै रास्वपा सांसद मनिष झाले मिश्रप्रति राज्यले गरेको दुव्र्यवहारमा घोर विमति रहेको जनाएका हुन् । 

Ncell
Extreme Energy


उनले भने, ‘राप्रपाका सहअध्यक्ष रवीन्द्र मिश्रको विचार र व्यवहारप्रति मेरो सहमति नहोला। तर उहाँप्रति राज्यले गरिरहेको दुर्व्यवहारमा चाहिँ घोर विमति छ। त्यसमा सच्याइयोस् र सच्चियोस् पनि।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
जोशी र खरेललाई मदन र जगदम्बा पुरस्कार

जोशी र खरेललाई मदन र जगदम्बा पुरस्कार

मदन पुरस्कार गुठीले २०८२ सालको मदन पुरस्कार र जगदम्बा श्री पुरस्कार हस्तान्तरण गरेको छ ।
कांग्रेसमा ३४ सय भोट गन्दा कसले कति ल्याए ?

कांग्रेसमा ३४ सय भोट गन्दा कसले कति ल्याए ?

३ हजार ४३५ मतगणना हुँदा खुला उपसभापतिमा डा. चन्द्रकान्त भण्डारीले १ हजार ६ सय ८६ मतसहित अग्रता लिएका छन् ।