नेभिगेशन
समाज

आन्दोलनरत शिक्षकसँग शिक्षामन्त्रालयमा वार्ता सुरु

काठमाडौँ । शिक्षा मन्त्रालयमा नेपाल शिक्षक महासंघका प्रतिनिधिहरूसँग वार्ता सुरू भएको छ। दिउँसो ३ बजे तय भएको वार्ता अहिले भर्खर सुरु भएको शिक्षा मन्त्रालयले जनाएको छ। महासंघले आन्तरिक बैठकमा निर्णाक वार्ताको मार्गचित्र तयारगरि शिक्षा मन्त्रालयसँग वार्ताकालागि गएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यसअघि सोमबार दुई चरणमा शिक्षक र सरकारका प्रतिनिधिबीच वार्ता भएको थियो। वार्ता सकारात्मक रहेको सरकारी पक्षको भनाइ थियो।

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
जोशी र खरेललाई मदन र जगदम्बा पुरस्कार

जोशी र खरेललाई मदन र जगदम्बा पुरस्कार

मदन पुरस्कार गुठीले २०८२ सालको मदन पुरस्कार र जगदम्बा श्री पुरस्कार हस्तान्तरण गरेको छ ।
कांग्रेसमा ३४ सय भोट गन्दा कसले कति ल्याए ?

कांग्रेसमा ३४ सय भोट गन्दा कसले कति ल्याए ?

३ हजार ४३५ मतगणना हुँदा खुला उपसभापतिमा डा. चन्द्रकान्त भण्डारीले १ हजार ६ सय ८६ मतसहित अग्रता लिएका छन् ।