नेभिगेशन
समाज

भाजपा विदेश विभाग प्रमुख चौथाइवाले नेपालमा

काठमाडौँ । भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डाक्टर विजय चौथाइवाले तीन दिनका लागि नेपाल भ्रमण आएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


प्रधानमन्त्री नरेन्द्र मोदीका विश्वास पात्रको रूपमा चिनिएका चौथाइवाले प्रधानमन्त्री केपी ओलीसहित  सत्ता गठबन्धनका शीर्ष नेता तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत भेट्ने कार्यक्रम रहेको बताइएको छ ।

Ncell
Extreme Energy

चौथाइवालेलाई परराष्ट्रमन्त्री आरजु राणाले राखि बाँधेको दिदि भाईको सम्बन्ध समेत रहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
जोशी र खरेललाई मदन र जगदम्बा पुरस्कार

जोशी र खरेललाई मदन र जगदम्बा पुरस्कार

मदन पुरस्कार गुठीले २०८२ सालको मदन पुरस्कार र जगदम्बा श्री पुरस्कार हस्तान्तरण गरेको छ ।
कांग्रेसमा ३४ सय भोट गन्दा कसले कति ल्याए ?

कांग्रेसमा ३४ सय भोट गन्दा कसले कति ल्याए ?

३ हजार ४३५ मतगणना हुँदा खुला उपसभापतिमा डा. चन्द्रकान्त भण्डारीले १ हजार ६ सय ८६ मतसहित अग्रता लिएका छन् ।