नेभिगेशन
समाज

सिंहदरबार बसेको ओली र देउवाको बैठक सकियो

काठमाडौँ । संक्रमणकालीन न्यायबारे छलफल गर्न भन्दै सिहंदबारमा बसेको सत्तारुढ कांग्रेस र एमालेका शीर्ष नेताहरुको बैठक सकिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारमा शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल ‘प्रचण्ड’लाई बैठकका लागि बोलाएका थिए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

तर यस्ता बैठकमा बोलाएर आफूलाई साक्षी मात्रै गराउने र आलोचनाका भारी बोक्नु पर्ने भन्दै प्रचण्ड सहभागी भएका थिएनन् । 

Ncell
Extreme Energy


प्रचण्ड सहभागी नभएपछि ओली र देउवा एक घण्टा छलफल गरेर निस्किएका छन् । 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
जोशी र खरेललाई मदन र जगदम्बा पुरस्कार

जोशी र खरेललाई मदन र जगदम्बा पुरस्कार

मदन पुरस्कार गुठीले २०८२ सालको मदन पुरस्कार र जगदम्बा श्री पुरस्कार हस्तान्तरण गरेको छ ।
कांग्रेसमा ३४ सय भोट गन्दा कसले कति ल्याए ?

कांग्रेसमा ३४ सय भोट गन्दा कसले कति ल्याए ?

३ हजार ४३५ मतगणना हुँदा खुला उपसभापतिमा डा. चन्द्रकान्त भण्डारीले १ हजार ६ सय ८६ मतसहित अग्रता लिएका छन् ।