नेभिगेशन
समाज

रास्वपा कार्यवाहक सभापति डिपी अर्याल भारत भ्रमणमा जाँदै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का कार्यवाहक सभापति डोलप्रसाद(डिपी)अर्याल ३ दिने भ्रमणका लागि भारत जाने भएका छन् । रास्वपाका अनुसार भारतमा गठित रास्वपा प्रवास कमिटीहरूलाई सम्बोधन गर्न कार्यवाहक सभापति अर्याल भारत जानका लागेका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनीसँगै सांसद तथा रास्वपा केन्द्रीय सदस्य डा.तोसिमा कार्की पनि जाने कार्यक्रम रहेको जनाइएको छ । भारतमा भएका नेपालीहरूले विभिन्न ठाउँमा रास्वपाका प्रवास कमिटी गठन गरेका छन् । 

Ncell
Extreme Energy

आइतबार र सोमबार भोपाल राज्यमा ती सबै सङ्गठनका पदाधिकारी तथा सदस्यहरूलाई परीक्षण दिने कार्यक्रम रहेको रास्वपाले जनाएको छ । 

अर्यालको सचिवालयका अनुसार उनी कार्यक्रम सकेर मङ्गलबार नेपाल फर्किने छन् ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
जोशी र खरेललाई मदन र जगदम्बा पुरस्कार

जोशी र खरेललाई मदन र जगदम्बा पुरस्कार

मदन पुरस्कार गुठीले २०८२ सालको मदन पुरस्कार र जगदम्बा श्री पुरस्कार हस्तान्तरण गरेको छ ।
कांग्रेसमा ३४ सय भोट गन्दा कसले कति ल्याए ?

कांग्रेसमा ३४ सय भोट गन्दा कसले कति ल्याए ?

३ हजार ४३५ मतगणना हुँदा खुला उपसभापतिमा डा. चन्द्रकान्त भण्डारीले १ हजार ६ सय ८६ मतसहित अग्रता लिएका छन् ।