नेभिगेशन
समाज

प्रिसाले आत्महत्या गरेको भन्दै केआईआईटीको विज्ञप्ती

काठमाडौं । भारतको ओडिसाको भुवनेश्वरस्थित कालिंगा इन्स्टीच्युट अफ इण्ड्रिष्ट्रियल टेक्नोलोजी (केआईआईटी) ले नेपाली छात्रा प्रिसा साहले आत्महत्या गरेको बताएको छ । कलेजले विज्ञप्ति जारी गर्दै बी.टेक कम्प्युटर साइन्समा पहिलो वर्षमा अध्ययनरत प्रिसाले आत्महत्या गरेको दाबी गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विज्ञप्तिमा भनिएको छ, ‘कलेजमा अध्ययनरत एक नेपाली छात्राको आत्महत्याको घटनाले हामीलाई गहिरो दुःख लागेको छ’ । 

Ncell
Extreme Energy


यता प्रहरीले अनुसन्धान गरिरहकै बेलामा कलेजले भने पहिल्यै प्रिसाले आत्महत्याको गरेको दाबी गरेको छ । केआईआईटीले घटना थाहा पाउनासाथ प्रहरीलाई जानकारी गराएको जनाएको छ । त्यसपछि किम्स अस्पताल पु¥याइएकी प्रिसालाई चिकित्सके मृत घोषणा गरेको जनाएको छ । 


साथै दुःखको घडीमा कलेज विद्यार्थीको परिवार तथा नेपाली विद्यार्थीसँग साथमा रहेको जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
जोशी र खरेललाई मदन र जगदम्बा पुरस्कार

जोशी र खरेललाई मदन र जगदम्बा पुरस्कार

मदन पुरस्कार गुठीले २०८२ सालको मदन पुरस्कार र जगदम्बा श्री पुरस्कार हस्तान्तरण गरेको छ ।
कांग्रेसमा ३४ सय भोट गन्दा कसले कति ल्याए ?

कांग्रेसमा ३४ सय भोट गन्दा कसले कति ल्याए ?

३ हजार ४३५ मतगणना हुँदा खुला उपसभापतिमा डा. चन्द्रकान्त भण्डारीले १ हजार ६ सय ८६ मतसहित अग्रता लिएका छन् ।