नेभिगेशन
समाज

स्वर्णिमको टिप्पणीः थाकेको अल्छि सरकारले ल्याएको नीति तथा कार्यक्रम

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवं सांसद डा. स्वर्णीम वाग्लेले सरकारको नीति तथा कार्यक्रमलाई थाकेको अल्छि सरकारले ल्याएको कार्यक्रम भएको टिप्पणी गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शुक्रबार संसद भवनमा पत्रकारसंग कुरा गर्दै वाग्लेले यसअघि असफल भइसकेका कार्यक्रमलाई सरकारले दोहाराएकाले थालेको अल्छि सरकारले ल्याएको कार्यक्रम भएको टिप्पणी गरेका हुन् । उनले देशमा उथलपुथल भइरहेको अवस्थामा त्यसमा निरपेक्ष भएर सरकारको कार्यक्रम आएको बताए । 

Ncell
Extreme Energy

उहाले नीति तथा कार्यक्रमलाई बजेटबाट विश्वसनीय बनाउन सरकारलाई सुझाव दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
जोशी र खरेललाई मदन र जगदम्बा पुरस्कार

जोशी र खरेललाई मदन र जगदम्बा पुरस्कार

मदन पुरस्कार गुठीले २०८२ सालको मदन पुरस्कार र जगदम्बा श्री पुरस्कार हस्तान्तरण गरेको छ ।
कांग्रेसमा ३४ सय भोट गन्दा कसले कति ल्याए ?

कांग्रेसमा ३४ सय भोट गन्दा कसले कति ल्याए ?

३ हजार ४३५ मतगणना हुँदा खुला उपसभापतिमा डा. चन्द्रकान्त भण्डारीले १ हजार ६ सय ८६ मतसहित अग्रता लिएका छन् ।