नेभिगेशन
समाज

रविन्द्र मिश्र, दुर्गा प्रसाईँ लगायत २५ जनालाई थप ५ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र राजावादी आन्दोलनका जनकमान्डर दुर्गा प्रसाईँ सहित २५ जना अझै ५ दिन हिरासतमा रहने भएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जिल्ला अदालतका न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले उनीहरुलाई थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको हो । 

Ncell
Extreme Energy

रवीन्द्र मिश्र चैत १५ गते पक्राउ परेका  दुर्गा प्रसाई वैशाख १५ गते मात्र पक्राउ परेका थिए । 

रविन्द्र मिश्रमाथि यो छैटौँ पटक म्याद थप गरिएको हो । 

उनीहरुविरुद्ध संगठित अपराध र राज्यद्रोहमा अनुसन्धान भइरहेको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कांग्रेसमा ३४ सय भोट गन्दा कसले कति ल्याए ?

कांग्रेसमा ३४ सय भोट गन्दा कसले कति ल्याए ?

३ हजार ४३५ मतगणना हुँदा खुला उपसभापतिमा डा. चन्द्रकान्त भण्डारीले १ हजार ६ सय ८६ मतसहित अग्रता लिएका छन् ।
बूढीगण्डकी बाढीपछि यी हुन् पाँच सम्पर्कविहीन

बूढीगण्डकी बाढीपछि यी हुन् पाँच सम्पर्कविहीन

गोरखाको चुमनुब्री गाउँपालिका–६ स्थित सिरिङ्गे हिमालको फेदी उङ्गिलुङको भेडीगोठमा रहेका पाँच जना बूढीगण्डकी नदीमा आएको बाढीपछि सम्पर्कविहीन भएका छन्।
मन्त्र थकालीको खानामा किरा, साढे २ लाख जरिवाना

मन्त्र थकालीको खानामा किरा, साढे २ लाख जरिवाना

खानामा किरा परेको भन्दै उपभोक्ताबाट टेलिफोनमार्फत उजुरी आएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको ‘र्‍यापिड रेस्पोन्स टिम’ र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको संयुक्त टोलीले शनिबार उक्त...
बूढीगण्डकी बाढी प्रभावित ४९ जनाको उद्धार

बूढीगण्डकी बाढी प्रभावित ४९ जनाको उद्धार

बूढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट नेपाली सेनाले ४९ जनाको उद्धार गरेको छ ।