नेभिगेशन
समाज

पतञ्जली जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग अख्तियारले लियो बयान

काठमाडौँ । पतञ्जली आयुर्वेद कम्पनीलाई हदबन्दी छुटमा जग्गा खरिद गर्न दिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व प्रधानमन्त्री एव्म नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई बयान लिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


अख्यितार स्रोतका अनुसार केहि दिन अघि टंकालस्थित अख्यितार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमै पुगेर नेपालले बयान दिएका हुन् । 

Ncell
Extreme Energy


अख्तियारको कार्यालयमा आउन इन्कार गरेका नेपाललाई संसदमै सूचना टाँस गर्ने चेतावनीपछि कार्यालयमा आउन तयार भएको अख्तियारको दाबी छ । 


२०६६ सालमा माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा काभ्रेमा हदबन्दी बढीको जग्गा हदबन्दी छुटमा खरिद गर्न स्वीकृती दिने निर्णय मन्त्रिपरिषद्ले नै गरिदिएको थियो । 

काभ्रेमा पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीका नाममा रहेको हदबन्दी छुटको जग्गालाई किनबेच गरिएका थियो । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बूढीगण्डकी बाढी : अहिलेसम्म केके क्षति भयो ?

बूढीगण्डकी बाढी : अहिलेसम्म केके क्षति भयो ?

गोरखाको उत्तरी क्षेत्रमा हिमपहिरोले खोला थुनिएर आएको बूढीगण्डकी नदीको बाढीले विभिन्न बस्तीका घर, झोलुङ्गे तथा पक्की पुल र जलविद्युत् आयोजनामा क्षति पुर्‍याएको छ। बाढी प्रभावित क्षेत्रबाट २७ जनालाई...
कांग्रेस महाधिवेशन– महामन्त्रीमा उदयशमशेरले जिते अमरसिंह पुनलाई

कांग्रेस महाधिवेशन– महामन्त्रीमा उदयशमशेरले जिते अमरसिंह पुनलाई

नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा उपसभापति र महामन्त्री पदको मतगणना जारी छ। पछिल्लो मतपरिणामअनुसार उपसभापतिको खुलातर्फ डा. चन्द्रकान्त भण्डारी र महामन्त्रीको खुलातर्फ प्रदीप पौडेलले अग्रता लिएका छन्।
समस्याग्रस्त सहकारीका बचतकर्तालाई विवरण अद्यावधिक गर्न आग्रह

समस्याग्रस्त सहकारीका बचतकर्तालाई विवरण अद्यावधिक गर्न आग्रह

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सम्बन्धित सहकारीका बचतकर्तालाई आफ्नो मागदाबीको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ।
बेत्राबतीमा बेलिब्रिज, चल्न थाले गाडी

बेत्राबतीमा बेलिब्रिज, चल्न थाले गाडी

नेपाली सेनाले निर्माण गरेको एक्रो ब्रिज आज  गल्छी–रसुवागढी सडक आयोजनालाई हस्तान्तरण गरेको छ।