नेभिगेशन
समाज

पूर्व मन्त्री तथा वामपन्थी नेता प्रदीप नेपालको निधन

काठमाडौँ । पूर्व मन्त्री तथा वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ।  ७२ वर्षीय नेपालको मंगलबार दिउँसो सवा चार बजे नर्भिक अस्पतालमा निधन भएको अस्पतालले जनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

लामो समयदेखि पार्किन्सन लगायत रोगबाट पीडित उनी २०७१ सालयता राजनीतिमा सक्रिय थिएनन् । 

Ncell
Extreme Energy


नेपाल पहिलो पटक २०५१ सालमा मनमोहन अधिकारी प्रधानमन्त्री भएको मन्त्रिपरिष्दमा सञ्चार मन्त्री बनेका थिए । त्यसपछि उनी शिक्षा मन्त्री बनेका थिए ।  २०३५ सालबाट सक्रिय राजनीतिमा लागेका नेपाल नेकपा एमालेको नेतृत्व तहमा रहेर लामो राजनीति गरे ।

तर पार्किन्स लगायतका रोगले थला पारेपछि उनी राजनीतिबाट घुमनाम भएका थिए । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बूढीगण्डकी बाढी प्रभावितको उद्धार र राहतमा जुट्न प्रचण्डको आग्रह

बूढीगण्डकी बाढी प्रभावितको उद्धार र राहतमा जुट्न प्रचण्डको आग्रह

विपद्को यस घडीमा प्रभावित नागरिकको सहयोगका लागि सबै एकजुट हुनुपर्ने प्रचण्डको भनाइ छ।
कांग्रेसमा उपसभापति र महामन्त्रीको मतगणना : खुलातर्फ भण्डारी र पौडेल अगाडि

कांग्रेसमा उपसभापति र महामन्त्रीको मतगणना : खुलातर्फ भण्डारी र पौडेल अगाडि

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि भइरहेको मतगणनामा उपसभापति र महामन्त्रीका उम्मेदवारबीच प्रतिस्पर्धा रोचक बनेको छ।
बूढीगण्डकी बाढीः ६ वटा पुल बगे, १० जना सम्पर्कविहीन

बूढीगण्डकी बाढीः ६ वटा पुल बगे, १० जना सम्पर्कविहीन

यसैगरी, माछिखोला र केरौँजाजोड्ने झोलुङ्गे पुल, चुमनुब्रीको ठाडो भर्याङ र जगत जोड्ने पुल र सिर्दिबासको घट्टेखोला र फिलिमजोड्ने झोलुङ्गे पुल पनि बगेका छन् ।
बूढीगण्डकी बाढी प्रभावितको उद्धार र राहतमा जुट्न गगन थापाको अपिल

बूढीगण्डकी बाढी प्रभावितको उद्धार र राहतमा जुट्न गगन थापाको अपिल

नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापाले बूढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र सहयोगमा जुट्न पार्टीका नेता तथा कार्यकर्तालाई अपिल गरेका छन्।