नेभिगेशन
समाज

शौचालयमा लडे प्रचण्ड, अवस्था सामान्य

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शौचालयमा लडेर घाइते भएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गएराति सुत्न जानअघि शौचालय जाँदा लडेका उनलाई रातिनै अस्पताल लगिएको थियो ।

Ncell
Extreme Energy

 सचिवालयका अनुसार उनको अवस्था अहिले सामान्य छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बैंक घोटाला प्रकरणमा तत्कालीन सिइओसहित तीन पक्राउ

बैंक घोटाला प्रकरणमा तत्कालीन सिइओसहित तीन पक्राउ

यहाँस्थित कर्णाली डेभलपमेन्ट बैंकको घोटाला प्रकरणमा फरार रहेका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सिइओ) नीरजविक्रम शाहसहित तीन जनालाई आज प्रहरीले पक्राउ गरेको छ ।
सरकारको नियतमा प्रश्न छैन, सञ्चालनको ढंग पुगेन कि– मनिष झा

सरकारको नियतमा प्रश्न छैन, सञ्चालनको ढंग पुगेन कि– मनिष झा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले सरकारको नियत र इमानदारीमा प्रश्न गर्ने ठाउँ नरहे पनि सरकार सञ्चालनको शैलीमा भने कमजोरी देखिएको बताएका छन् ।
भदौदेखि देशव्यापी आन्दोलन गर्न लागेको शिक्षक महासंघका केके छन् माग?

भदौदेखि देशव्यापी आन्दोलन गर्न लागेको शिक्षक महासंघका केके छन् माग?

नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा सुधारका विषयमा सरकारसँग यसअघि भएका सहमति कार्यान्वयनको माग गर्दै आगामी भदौदेखि पुनः देशव्यापी आन्दोलन गर्ने घोषणा गरेको छ ।