नेभिगेशन
समाज

धितोपत्र बोर्डमा अख्तियारको छापा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल धितोपत्र बोर्डमा छापा मारेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आयोगले छापा मारेर बिभिन्न कागजपत्रहरु नियन्त्रणमा लिएको छ । 

Ncell
Extreme Energy

अख्तियार स्रोतका अनुसार आईपीओ निष्कासनको लागि स्वीकृति दिनुअघि कमिसन मागेको आरोपपछि ८९ कम्पनीका  कागजात नियन्त्रणमा लिइएको हो । 

तर यस विषयमा अख्तियारले भने अाैपचािरक रुपमा केही खुलाएको छैन । आयोगका सहप्रवक्ता एवं सूचना अधिकारी देवी प्रसाद थपलियाले यस विषयमा आफूलाई जानकारी नआएको बताए । 

‘अनुसन्धान भइरहेको विषय सबै विषय हामीलाई नहुन पनि सक्छ । यो विषयमा अहिलेसम्म कुनै आएको छैन’, उनले भने । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बुढीगण्डकीमा बाढी : सल्लेरी बजार बगायो, सोती र दोभानका पुल पनि बगे

बुढीगण्डकीमा बाढी : सल्लेरी बजार बगायो, सोती र दोभानका पुल पनि बगे

गोरखाको बुढीगण्डकी नदीमा आएको ठूलो बाढीले चुमनुब्री गाउँपालिकाको सल्लेरी बजार बगाएको छ।
पानी परेको छैन, बुढीगण्डकीमा कसरी आयो लेदोसहितको बाढी?

पानी परेको छैन, बुढीगण्डकीमा कसरी आयो लेदोसहितको बाढी?

उत्तरी गोरखामा ठूलो पानी परेको छैन। तर आइतबार बिहानै बुढीगण्डकीमा लेदोसहितको भेलबाढी आयो।
साउदीको रियाद विमानस्थलमा आक्रमण हुँदा १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते

साउदीको रियाद विमानस्थलमा आक्रमण हुँदा १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते

साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको पछिल्लो आक्रमणमा १२ जनाको मृत्यु भएको छ भने ३०० भन्दा बढी घाइते भएका छन्। साउदी नागरिक उड्डयन अधिकारीहरूले आइतबार...
चुमनुब्रीका ३५ घर बगे

चुमनुब्रीका ३५ घर बगे

चुमनुब्री गाउँपालिका–६ भएर बग्ने उङ्गिलुङ खोलाबाट आएको बूढीगण्डकीको बाढीले पैयू र बगर गाउँका ३५ घर बगाएको छ ।