नेभिगेशन
समाज

राजसंस्थाको माग गर्दै राजावादीको मोटरसाइकल र्याली (तस्विरहरु)

काठमाडौँ । राजसंस्था पुनर्स्थापनाको माग गर्दै राजावादीहरुले काठमाडौँमा मोटरसाइकल र्‍याली निकालेका छन् । काठमाडौको सुकेधाराबाट सुरु गरिएको र्यालीमा राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपाका प्रकाशचन्द्र लोहनी राजसंस्था पुनर्स्थापना र सनातन हिन्दु धर्मका लागि गठित संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी लगायत सहभागी थिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

rajabadi-motorcycle-ryali-1746781244.jpg

Ncell
Extreme Energy

rajabadi-motorcycle-ryali-9-1746781243.jpg

rajabadi-motorcycle-ryali-10-1746781243.jpg

rajabadi-motorcycle-ryali-8-1746781242.jpg

rajabadi-motorcycle-ryali-7-1746781242.jpg

rajabadi-motorcycle-ryali-3-1746781241.jpg

rajabadi-motorcycle-ryali-4-1746781241.jpg

rajabadi-motorcycle-ryali-6-1746781241.jpg

rajabadi-motorcycle-ryali-5-1746781241.jpg

rajabadi-motorcycle-ryali-1-1746781240.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।
बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

संसद् अधिवेशन अन्त्य भएकोले छिटो प्रक्रियाबाट काम अगाडि बढाउन अध्यादेशमार्फत देवानी संहिता, पञ्जीकरण ऐन वा विपद् सम्बन्धी कानुन संशोधन गर्ने तयारी भइरहेको उनले बताइन् ।
प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

संसदीय सुनुवाइ समितिले विभिन्न १३ देशमा सिफारिस भएका प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ असोज २६ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको छ ।