नेभिगेशन
बजार

भरतपुरमा स्काईवेल गाडीको आधिकारिक विक्री सुरुवात, विक्रेतामा एचथ्रीआर माेटर्स

चितवन । चीतवनकाे भरतपुरमा H3R Motors Pvt. Ltd. ले Ji Motors Pvt. Ltd. सँगको सहकार्यमा Skywell गाडीको विक्री सुरुवात गरेकाे छ । H3R Motors ले साेमबारबाट ‌औपचारिक विक्री सुरु गरेकाे हाे । भरतपुरका लागि H3R Motors काे आगमनसँगै स्काईवेलका ग्राहकहरूलाई सहज हुने भएकाे छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अबदेखि चितवन क्षेत्रका ग्राहकहरूले स्काईवेलका विभिन्न मोडेलहरू टेस्ट ड्राइभ, बुकिङ, साथै बिक्रीपछिको सेवा तथा अटो पार्ट्स सहज रूपमा प्राप्त गर्न सक्ने कम्पनीले जनाएकाे छ । 

Ncell
Extreme Energy

H3R Motors ले स्काईवेलको गुणस्तरीय सेवा चितवनका ग्राहकहरूलाई नजिकैबाट प्रदान गर्ने र  विश्वस्तरीय इलेक्ट्रिक गाडीकाे अनुभव दिने आफ्नाे उद्देश्य रहेकाे जनाएकाे छ । 

भरतपुर लगायत समग्र चितवन क्षेत्रका इलेक्ट्रिक गाडी प्रेमीहरूका लागि यो सुरुवात महत्वपूर्ण मानिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप बजार
करदाता प्रोत्साहन उपहार कार्यक्रम: विक्रेता व्यवसायीलाई पनि नगद प्रोत्साहन पुरस्कारको व्यवस्था गर्न अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको निर्देशन

करदाता प्रोत्साहन उपहार कार्यक्रम: विक्रेता व्यवसायीलाई पनि नगद प्रोत्साहन पुरस्कारको व्यवस्था गर्न अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको निर्देशन

प्रोत्साहन कार्यक्रममार्फत बिल लिने संस्कार विकास भएसँगै व्यापारीहरू बिल जारी गर्न हिचकिचाएको भन्ने गुनासो आएको भन्दै उनले उनीहरूलाई पनि प्रोत्साहन गर्न जरुरी रहेको बताए । "बिल लिनुपर्छ भन्ने...
दार्चुलाको मार्मामा एनसेलको नयाँ टावरसहित फोरजी सेवा सञ्चालनमा

दार्चुलाको मार्मामा एनसेलको नयाँ टावरसहित फोरजी सेवा सञ्चालनमा

स्थानियहरुको सञ्चार सेवाको आवश्यकतालाई मध्यनजर गर्दे एनसेलले यो टावर जडान गरेको हो। स्थानीय बासिन्दा मात्र होइन, अपि हिमाल आरोहण तथा उक्त क्षेत्रमा पदयात्रा र अन्य पर्यटकीय गतिविधिमा संलग्न...
एनसेल ग्राहकलाई ट्रान्क्विलिटी स्पामा विशेष छुट

एनसेल ग्राहकलाई ट्रान्क्विलिटी स्पामा विशेष छुट

रु. ९९ देखि रु. ४९९ भन्दा कम मूल्यका प्याक वा प्लान उपभोग गर्ने ग्राहकहरूले पनि विशेष लाभ पाउन सक्नेछन् । युवा तथा अन्य ग्राहकहरूले स्पा सेवामा एकमुस्ट २०...
दैनिक आवश्यकताका सम्पूर्ण सेवा एउटै डिजिटल प्लाटफर्ममा

दैनिक आवश्यकताका सम्पूर्ण सेवा एउटै डिजिटल प्लाटफर्ममा

मानिसका सम्पूर्ण दैनिक आवश्यकताको सारथि बन्ने उद्देश्यले ‘डेली सेवा’ नामक स्वचालित डिजिटल सर्भिस मार्केट–प्लेस सञ्चालनमा आएको छ ।