नेभिगेशन
समाज

समयमै लाइसेन्स प्रिन्ट गर्न नसक्ने विभागमा भएको अत्यावश्यक लाइसेन्स प्रिन्टिङ मेसिन पनि बिग्रियो

काठमाडौँ । सवारी चालक अनुमतिपत्र समयमै प्रिन्ट गरेर नागरिकलाई वितरण गर्न नसक्ने यातायात व्यवस्था विभागमा भएको अत्यावश्यक लाइसेन्स प्रिन्टिङ मेसिन समेत बिग्रिएको छ । जसका कारण केही दिनदेखि विभागले गर्दै आएको अत्यावश्यक लाइसेन्स छपाइ पूर्णरुपमा बन्द भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

२५ वैशाखदेखि विभागको प्रिन्टिङ प्रणालीमा समस्या आएपनि विभागले भने आइतबार मात्रै सूचना निकालेर सो सम्बन्धी जानकारी गराएको हो । त्यस्तै उक्त समस्या कहिले समाधाना भइसक्छ भन्ने समेत निर्क्यौल नभएको विभागले जनाएको छ । 

Ncell
Extreme Energy

सवारी चालक अनुमति पत्र वर्षौँसम्म प्रिन्ट गरेर नागरिकको हातमा पुर्याउन नसक्ने विभागले अध्ययन तथा रोजगारीका लागि विदेश जाने नेपाली नागरिक, शान्ति सेना मिसनमा जाने नेपाली सेना, प्रहरी र गैरआवासीय नेपालीका लागि अत्यावश्यक सवारी चालक अनुमतिपत्र छाप्दै आएको थियो । त्यसमा पनि समस्या आएपछि ती सबै काम बन्द भएका छन् । 

yatayat-1746946589.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एन्फा भ्रष्टाचारमा चुर्लुम्म ! फउल गर्ने पदाधिकारीलाई होला जेल ?

एन्फा भ्रष्टाचारमा चुर्लुम्म ! फउल गर्ने पदाधिकारीलाई होला जेल ?

पछिल्ला २ दशक नेपाली फुटबलले पटक पटक संकट भोग्दै आइरहेको छ । एन्फाका पदाधिकारीले सुशासनको नियम उल्लंघन गर्दै कमाउ धन्दामा लाग्दा पटक पटक निलम्बित हुनु परेको छ ।...
सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन

सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन

मन्त्रालयको २०८३ भदौ २३ गतेको निर्णयअनुसार गठित समितिलाई सात दिनभित्र प्रतिवेदन पेस गर्न भनिएको छ। समितिले खरिद गरिएका हार्डवेयर तथा सफ्टवेयरको वास्तविक अवस्था, प्रयोग, गुणस्तर र उपयोगिताबारे अध्ययन...
कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना गरिँदै, १४ कोठामा सीसीटीभी जडान

कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना गरिँदै, १४ कोठामा सीसीटीभी जडान

यसअघि शुक्रबार राति मतदान सकिएसँगै सभापतिको मतगणना भएको थियो । सभापतिमा गगनकुमार थापाले श्यामकृष्ण खड्गीलाई हराए । थापाले झण्डै ९४ प्रतिशत मत प्राप्त गरेका छन् ।