नेभिगेशन
समाज

विपक्षी सांसदप्रति प्रधानमन्त्रीको कटाक्ष, ‘आफ्नै अनुहार देख्ने अनि अरूलाई गाली गर्ने ?’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा प्रस्तुत भएको नीति तथा कार्यक्रममा विपक्षी दलका सांसदहरूले अनावश्यक गालीगलौजमा उत्रिएको टिप्पणी गरेका छन् । आइतबार संसद्मा नीति तथा कार्यक्रम निर्णयार्थ पेस गर्दै ओलीले विपक्षी दलका नेताले आफ्नै अनुहार ऐनमा हेरेर सरकारलाई गाली गरेको आरोप लगाएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रधानमन्त्री ओलीले भने, ‘नीति तथा कार्यक्रममाथि टिप्पणी गर्ने क्रममा विपक्षी दलका नेताज्यू र केही माननीयज्यूहरूले अलि टिप्पणी भन्दा पनि गालीगलौजको भाषा बोल्नुभएको थियो । त त्यतापटि्ट जान चाहिनँ, गइनँ । ऐना अगाडिपट्टि राख्ने, ऐनामा हेर्ने अनि यस्तो रहिछस्, त्यस्तो रहिछस् भनेर अरूलाई गाली गर्ने ? त्यसमा केही भनिरहन आवश्यक पर्दैन जस्तो मलाई  लाग्छ । आफ्नै अनुहार देख्ने अनि अरूलाई गाली गर्ने । त्यसो नगरे हुन्थ्यो भन्ने मात्रै मेरो आग्रह । म सवाल जवाफमा गइरहन चाहन्नँ, आवश्यक नै छैन ।  हामीले संसद्को भाषालाई सामाजिक सञ्जालको टिप्पणीको तहमा ओराल्नु हुँदैन भन्ने मलाई लाग्छ ।’

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

संसद् अधिवेशन अन्त्य भएकोले छिटो प्रक्रियाबाट काम अगाडि बढाउन अध्यादेशमार्फत देवानी संहिता, पञ्जीकरण ऐन वा विपद् सम्बन्धी कानुन संशोधन गर्ने तयारी भइरहेको उनले बताइन् ।
प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

संसदीय सुनुवाइ समितिले विभिन्न १३ देशमा सिफारिस भएका प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ असोज २६ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको छ ।
प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

गत वैशाख २८ गतेदेखि आजसम्म गरी कुल १४५ दिन भए पनि संसदीय कार्य दिन ६२ कायम भएको हो । सभामुख डोलप्रसाद अर्यालले दोस्रो अधिवेशनको अन्त्यको घोषणा गर्नुपूर्व अधिवेशनमा...
रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखा धितालले नयाँ घटना आउना साथ पुरानो घटना र त्यसले दिएको पीडा नभुल्न सरकारलाई आग्रह गरेकी छन् ।