नेभिगेशन
समाज

रुकुम पश्चिममा स्कार्पियो दुर्घटना, १ जनाको मृत्यु ३ जना घाइते

काठमाडौँ । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–१० मा स्कार्पियो दुर्घटना भएको छ । दाङबाट कुलपुजा गर्न रुकुम पश्चिम जाँदै गरेको ४ जना सवार स्कार्पियो दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ तीन जना घाइते भएका छन् । 
गाउँपालिकाका अध्यक्ष विर्ख बहादुर विष्टका अनुसार केही समय अगाडि स्कार्पियो दुर्घटना भएको हो । दुर्घटना हुँदा नरबहादुर ओलीको घटनास्थलमै मृत्यु भएको विष्टले जनाए । त्यस्तै दुर्घटनामा घाइते भएका ३ जनाको अवस्था गम्भिर भएको उनले बताए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनीहरुको उपचारका लागि खलंगा हस्पिटल लगिएको छ । 

Ncell
Extreme Energy


अपडेट हुँदै...
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रवि लामिछानेको आह्वानमा बस्दैछ आज सर्वदलीय बैठक

रवि लामिछानेको आह्वानमा बस्दैछ आज सर्वदलीय बैठक

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ।
उच्चस्तरीय संयन्त्र गठन गर्न सर्वदलीय बैठक बस्दै

उच्चस्तरीय संयन्त्र गठन गर्न सर्वदलीय बैठक बस्दै

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठक आज बस्दैछ ।
ग्यास अभावले सरकार असफल भएको संकेत गर्‍यो- एमाले प्रचार विभाग प्रमुख

ग्यास अभावले सरकार असफल भएको संकेत गर्‍यो- एमाले प्रचार विभाग प्रमुख

नेकपा (एमाले)ले नेपालीका सांस्कृतिक चाडपर्व नजिकिँदै गर्दा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि भइरहेको र ग्यासको सहज आपूर्ति तथा व्यवस्थापन गर्न सरकार असफल भएको आरोप लगाएको छ।
म्याग्दीमा १४ वर्षमै आमा, पाँचमध्ये एक सुत्केरी २० वर्षमुनिका

म्याग्दीमा १४ वर्षमै आमा, पाँचमध्ये एक सुत्केरी २० वर्षमुनिका

म्याग्दीमा बालविवाहका कारण शारीरिक तथा मानसिक रूपमा परिपक्व नहुँदै किशोरीहरू गर्भवती हुने र आमा बन्ने अवस्था अझै देखिएको छ।