नेभिगेशन
समाज

रुकुम पश्चिम दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या २ पुग्यो

काठमाडौँ । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–१० मा भएको स्कार्पियो दुर्घटनामा मृत्यु हुनेको संख्या २ पुगेको छ । सोमबार दिउँसो दाङबाट कुल पुजा गर्न रुकुम पश्चिम जाने क्रममा लु.प्र. ०२ ००१ च ०१७७ नम्बरको स्कार्पियो दुर्घटना भएको थियो । दुर्घटनामा परि घटनास्थलमै १ जनाको मृत्यु भएको थियो भने ३ जना गम्भिर घाइते भएका थिए । 

गम्भिर घाइते भएकामध्ये अर्का एक जनाको पनि अस्पताल लैजाने क्रममा मृत्यु भएको रुकुम पश्चिमका सहायक प्रमुख जिल्ला अधिकारी बिनोद रेग्मीले बताए । 

मृत्यु हुनेमा नरबहादुर ओली र उनकी श्रीमती भएको रेग्मीले बताए । त्यस्तै घाइते २ जनालाई उपचारका लागि मिशन अस्पताल चौरजहारी लगिएको प्रशासनले जनाएको छ । 
घटनाबारे अनुसन्धान भइरहेको र प्रारम्भिक अनुसन्धानका क्रममा ब्रेक फेल भएर दुर्घटना भएको रेग्मीले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
दिल्लीमा मेट्रो स्टेसन नजिकै विस्फोट,  ८ जनाको मृत्यु

दिल्लीमा मेट्रो स्टेसन नजिकै विस्फोट,  ८ जनाको मृत्यु

स्थानीय लोक नायक जय प्रकाश नारायण अस्पतालका एक वरिष्ठ अधिकारीले घटनाको पुष्टि गर्दै अस्पतालमा ल्याईपुर्‍याउदा आठ जनाको मृत्यु भइसकेको र अन्य सात जनाको उपचार भइरहेको जानकारी दिएका छन्...
मधेशमा ओलीले झोसेको आगो !

मधेशमा ओलीले झोसेको आगो !

भण्डारी ओलीकै गृहजिल्ला झापा दमककी हुन् । दमक ओलीको निर्वाचन क्षेत्र हो । प्रदेश प्रमुख बनाउनुपूर्व ओलीले भण्डारीलाई डेनमार्कको राजदूर प्रस्ताव गरेका थिए । २०७८ असारमा ओलीको सरकार...
मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त, सुरेन्द्रलाभ कर्णको नाम सिफारिस

मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त, सुरेन्द्रलाभ कर्णको नाम सिफारिस

आज बसेको मन्त्रिपरिपषद् बैठकले प्रदेश प्रमुख भण्डारीलाई बर्खास्त गर्ने निर्णय गरेको सञ्चारमन्त्री समेत रहेका सरकारका प्रवक्ता जनदिश खरेलले जानकारी दिए ।
दान बहादुर कार्की प्रहरी महानिरीक्षक नियुक्त

दान बहादुर कार्की प्रहरी महानिरीक्षक नियुक्त

आइतबार बसेको मन्त्रीपरिषद्को बैठकले कार्कीलाई महािरीक्षक बनाउने निर्णय गरेको सञ्चारमन्त्री जगदिश खरेलले जानकारी दिए ।