नेभिगेशन
समाज

बचत रकम नै किर्ते गरेर रवि विरुद्ध मुद्दा,  १२ लाखको बचतलाई प्रहरीले २२ लाख लेख्योः बचतकर्ता

रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) रवि लामिछानेलाई थुनामा पठाइएको मुद्दाको अभियोग पत्रमै बचतकर्ताको रकम  किर्ते गरी राखेको पाइएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रुपन्देही प्रहरीको अनुसन्धानपछि सरकारी वकिलले अदालतमा पेश गरेको अभियोग पत्रमा उल्लेख गरिएको बचत रकम भन्दा बचतकर्ताको रकम कम भएको बचतकर्ताले नै बताउन थालेका छन् । 

Ncell
Extreme Energy

अदालतमा पेश गरिएको अभियोग पत्रमा सहकारी पीडित चञ्चला सेठियाको बचत रकम २२ लाख ४६ हजार ६ सय ३८ रुपैयाँ उल्लेख गरिएको छ । तर आफ्नो बचत रकम जम्मा १२ लाख भएको सेठियाले बताएकी छिन् । अभियोग पत्रको १३ नम्बर पेजमा उनको बचत रकम लेखिएको छ । 

उनको भनाई अनुसार वास्तविक बचत भन्दा १० लाख ४६ हजार बढी रकम उल्लेख गरेर अभियोग पत्र पेश भएको छ ।  
यस विषयमा रुपन्देही प्रहरीले भने यस अघिनै अनुसन्धान भएर अदालतमा विचाराधीन  विषय भएकाले अहिले थप भन्न नसकिने बताउँदै आएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सुनको मूल्य एकैदिन ४ हजार ८०० रुपैयाँले घट्यो

सुनको मूल्य एकैदिन ४ हजार ८०० रुपैयाँले घट्यो

नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य ह्वात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ४ हजार ८०० रुपैयाँले घटेर ३ लाख १ हजार...
गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो (तस्बिरहरू)

गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो (तस्बिरहरू)

काठमाडौँ उपत्यकाको पूर्वोत्तर भागमा अवस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा आज बिहानैदेखि पितृभक्तको घुइँचो लागेको छ ।
गाडीमा आगलागी हुँदा चालकको मृत्यु

गाडीमा आगलागी हुँदा चालकको मृत्यु

भरतपुर महानगरपालिका–९ स्थित पूर्व–पश्चिम राजमार्गमा विद्युतीय कार (इभी)मा आगलागी हुँदा चालकको मृत्यु भएको छ ।
धादिङको गजुरी जरेखेतमा दुई सवारी ठोक्किँदा ५ जना घाइते

धादिङको गजुरी जरेखेतमा दुई सवारी ठोक्किँदा ५ जना घाइते

धादिङको गजुरी गाउँपालिका–६ जरेखेतस्थित पृथ्वीराजमार्गमा दुई सवारीसाधन आपसमा ठोक्किँदा पाँच जना घाइते भएका छन् ।