नेभिगेशन
समाज

सहकारी  प्रकरणमा कांग्रेस सांसद माया राईविरुद्ध मुद्दा दायर, माइन्युटमा गरेको हस्ताक्षर आफ्नै भएको स्विकार

काठमाडौँ । स्वर्णलक्ष्मी सहकारी ठगीको अभियोगमा पक्राउ परेकी कांग्रेस सांसद माया राईविरुद्ध दुई सातामै प्रहरीले अनुसन्धान सकेर मुद्दा दायर गरेको छ ।  बैशाख १३ गते पक्राउ परेकी उनीविरुद्ध मंगलबार जिल्ला अदालत, काठमाडौंमा मुद्दा दायर भएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनीविरुद्ध ठगीका साथै संगठित अपराधको कसुर समेत लगाइएको छ। जबकी संगठित अपराधको कसुरमा ६० दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न सकिने प्रावधान भएपनि कांग्रेस सांसदको मुद्धा भनेपनि २ सातामै बुझाईएको हो । 

Ncell
Extreme Energy

उनीविरुद्ध ८ महिनाअघि नै पक्राउ पूर्जी जारी भएपनि प्रहरीले पक्राउ गरेको थिएन । उनले संसदमा विदा स्विकृत गराई तलब भत्ता समेत लिएकी थिइन् । 
उनी सहकारीको सञ्चालक भएको अवस्थामा २ करोड ४० लाख ४४ हजार हिनामिना भएको भन्दै सोहीअनुसार उनीविरुद्ध मागदाबी लिइएको छ। 

बयानको क्रममा उनले सहकारीको माइन्यूटमा भएको हस्ताक्षर आफ्नो भएको स्वीकार गरेकी छिन्। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
राष्ट्रपतिबाट विपद्सम्बन्धी अध्यादेश जारी, भूमिसम्बन्धी र वनसम्बन्धी अध्यादेश अध्ययनमै

राष्ट्रपतिबाट विपद्सम्बन्धी अध्यादेश जारी, भूमिसम्बन्धी र वनसम्बन्धी अध्यादेश अध्ययनमै

राष्ट्रपति रामचन्द्र पौडेलले विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ जारी गरेका छन्। सरकारले सिफारिस गरेका तीन अध्यादेशमध्ये राष्ट्रपतिले एउटा मात्रै जारी गरेका हुन्।
कांग्रेस महाधिवेशन : साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो

कांग्रेस महाधिवेशन : साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानमा अपराह्न साढे ५ बजेसम्म ५ हजार ६३३ मत खसेको छ।
गल्छीमा सडक भासियो, पृथ्वीराजमार्ग दुईतर्फी अवरुद्ध

गल्छीमा सडक भासियो, पृथ्वीराजमार्ग दुईतर्फी अवरुद्ध

धादिङको गल्छीमा सडक भासिएपछि पृथ्वीराजमार्ग हुँदै मुग्लिन–काठमाडौं आवतजावत पूर्ण रूपमा अवरुद्ध भएको छ।
नेकपाले कात्तिक ७ देखि दुईमहिने राष्ट्रिय जागरण अभियान चलाउने

नेकपाले कात्तिक ७ देखि दुईमहिने राष्ट्रिय जागरण अभियान चलाउने

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले कात्तिक ७ गतेदेखि दुईमहिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने भएको छ। पार्टीको महाधिवेशन तथा स्थानीय र प्रदेश निर्वाचनको तयारीसँगै सरकारका जनविरोधी र अराजक...