नेभिगेशन
समाज

सिंहरबारभित्रै बत्ति गएपछि मोबाइल बालेर चलाइयो शिक्षा उपसमितिको बैठक

काठमाडौँ । सिंहदरबारमा शिक्षा उपसमितिको बैठक चलिरहेकै बेलामा बत्ति गएको छ । बैठक चल्दा चल्दै बत्ति गएपछि मोबाइलको लाइट बालेर बैठक सञ्चालन गरिएको थियो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शिक्षा विधेयकबारे छलफल गर्न उपसमितिको बैठक बोलाइएको थियो । बैठक चलिरहेको बेला करिब ५ मिनेट बत्ति गएको थियो ।

Ncell
Extreme Energy

बत्ति गएपछि मोबाइल बालिएको तस्बिर राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले सार्वजनिक गरेकी छिन् । उनले ‘बत्ति गयो’ र ‘कुलमान घिसिङ’ ह्यासट्याग पनि उल्लेख गरेकी छिन् । 

batti-gayo-1747409435.png
 
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण, कालोबजारीको अभियोगमा दुई पक्राउ

भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण, कालोबजारीको अभियोगमा दुई पक्राउ

जिल्ला प्रशासन कार्यालयले मध्यपुर थिमिस्थित मध्यपुर ब्याङ्क्वेटमा राखिएका ६० वटा ग्यास सिलिन्डर सर्वसाधारणलाई वितरण गरेको छ ।
चिलिमे सुरुङको अपडेट : देखियो जीवनको संकेत, आवाज पठाउँदा इको सुनियो, भित्रबाट चिसो हावा आयो

चिलिमे सुरुङको अपडेट : देखियो जीवनको संकेत, आवाज पठाउँदा इको सुनियो, भित्रबाट चिसो हावा आयो

पूर्वमन्त्री कुलमान घिसिङले रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको सुरुङमार्गको १२० मिटरभित्र आवाज पठाउँदा इको आएको बताएका छन् ।
सोलुखुम्बुको हुङ्गा खोला पहिरो खसेर थुनियो, दुधकोशी तटीय क्षेत्रमा हाई अलर्ट जारी

सोलुखुम्बुको हुङ्गा खोला पहिरो खसेर थुनियो, दुधकोशी तटीय क्षेत्रमा हाई अलर्ट जारी

सोलुखुम्बुको माहाकुलुङ गाउँपालिका गुदेलस्थित हुङ्गा (हुङ्कु)खोला पहिरो खसेर थुनिएको छ ।

भर्खरै