नेभिगेशन
समाज

महाविर पुन भन्छन्ः 'दिउँसै रात पार्ने ऊर्जामन्त्रीलाई नहटाए देश डुब्छ, जनआन्दोलन अन्तिम उपाय देखियो' !

काठमाडौँ ।  राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले ऊर्जामन्त्री दीपक खड्काको राजीनामा माग गरेका छन्। ऊर्जामन्त्री खड्काका कारण दिउँसै अध्यारो भएको भन्दै पुनले कांग्रेस एमालेले हटाउने छाँटकाँट नभएको भन्दै जनआन्दोल गरेर हटाउनुपर्ने बताएका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बुधबार सामाजिक सञ्जालमार्फत उनले ऊर्जामन्त्रीलाई नहटाए देश डुब्ने बताउँदै जनआन्दोलन अन्तिम उपाय देखिएको जिकिर गरेका छन्।

Ncell
Extreme Energy

‘ऊर्जामन्त्री जस्तो दिउँसै रात पार्ने पापीलाई संयुक्त बृहत जनआन्दोलन गरेर नहटाउने हो भने देश डुब्नेछ। त्यस्तो दृष्ट व्यक्तिलाई हटाउने कांग्रेस पार्टीले अथवा प्रधानमन्त्रीले हो। तर उनीहरुले हटाउने छाँटकाँट देखिएन। बृहत जनआन्दोलन अन्तिम उपाय देखियो,’फेसबुकमा उनले लेखेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
अवैध कारोबारमा संलग्न रहेको आशंकामा भारतीय नागरिक पक्राउ

अवैध कारोबारमा संलग्न रहेको आशंकामा भारतीय नागरिक पक्राउ

पक्राउ पर्नेमा देश भारत जिल्ला साङ्गली महाराष्ट्र तासगाव तालुका झारखण्ड घर भई हाल काठमाडौँ महानगरपालिका–२५ ठहिटी बस्ने ३३ वर्षीय अमितइरगोन्डा घाली रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय प्रवक्ता...
भेनेजुएला भूकम्प अपडेटः ३२ जनाको मृत्यु

भेनेजुएला भूकम्प अपडेटः ३२ जनाको मृत्यु

उद्धार तथा खोजी अभियान जारी रहेकाले मृतकको सङ्ख्या अझै बढ्न सक्ने चेतावनी पनि उनले दिए। देशका विभिन्न क्षेत्रमा ७.२ र ७.५ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्प आएपछि दर्जनौँ भवनहरू...
भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट

भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट

बर्डफ्लू रोग कुखुरामा सरेपछि हालसम्म चाँगुनारायण २, ८ र ९ मा पालिएका ३८ हजार ७९५ कुखुराहरू नष्ट गरिएको पशु सेवा कार्यालयका पशु चिकित्सक डा अमिक श्रेष्ठले जानकारी दिए।
तोलामा ५ हजार २ सय रुपैयाँले घट्यो सुनको मूल्य

तोलामा ५ हजार २ सय रुपैयाँले घट्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुनको मूल्य तोलामा रु पाँच हजार २०० र चाँदी २५० ले घटेको हो । आजका लागि सुनको मूल्य प्रतितोला रु दुई लाख ७८...