नेभिगेशन
समाज

सुर्खेत विमानस्थलको रनेवेमा खाल्डो, उडान बन्द

सुर्खेत । सुर्खेत विमानस्थलको धावनमार्ग (रनवे) मा खाल्डो परेको छ । जमिनमुनिबाट पानी निस्किएर खाल्डो परेपछि हवाई उडान २ लागि बन्द गरिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विमानस्थलको नेवार स्कुलतर्फको उत्तरी क्षेत्रको रनवेमा खाल्ड परेको हो । विमानस्थलका प्रमुख हिराज काफ्लेका अनुसार सुरुमा खाल्डो परेको ठाउँको मर्मत सकिएपनि फेरी  १० मिटरको दूरीमा पुनः अर्को ठाउँमा जमिनमुनिबाट पानी निस्किएपछि उडान बन्द गरिएको हो ।

Ncell
Extreme Energy

शुक्रबारसम्म मर्मत सकेर शनिबारबाट उडान नियमित गर्नेगरि काम भैरहेको विमानस्थल प्रसासनले जनाएको छ । 

सुर्खेत विमानस्थलबाट बुद्ध र श्री एयरलायन्सले दैनिक चार उडान सुर्खेत-काठमाडौँ-सुर्खेत रुटमा उडानगर्दै आएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
डीपी अर्याललाई ‘मिस’ गरिरहेको महाधिवेशन

डीपी अर्याललाई ‘मिस’ गरिरहेको महाधिवेशन

सभामुख नभएको भए, डीपी अर्याल यतिबेला चितवनमा हुने थिए, कुनै पदमा उम्मेदवार बन्ने थिए, महाधिवेशन प्रतिनिधिहरुसँग मत मागिरहेका हुने थिए । यति मात्रै होइन, महाधिवेशनमा जुन अव्यवस्था र...
रवि र स्वर्णिमले भोट हालेसँगै सकियो केन्द्रीय सदस्यको चुनाव,  केहीबेरमा मतगणना गरिने

रवि र स्वर्णिमले भोट हालेसँगै सकियो केन्द्रीय सदस्यको चुनाव, केहीबेरमा मतगणना गरिने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र निवर्तमान उपसभापति डा. स्वर्णिम वाग्लेले मतदान गरेसँगै केन्द्रीय सदस्य चयनका लागि गरिएको चुनाव सकिएको छ ।
बम विस्फोट हुँदा एक सैनिकको मृत्यु, अर्का गम्भीर घाइते

बम विस्फोट हुँदा एक सैनिकको मृत्यु, अर्का गम्भीर घाइते

मृतक कञ्चनपुरका ३७ वर्षका हिमाल विक्रम विष्ट रहेको जिल्ला प्रहरी कार्यालय कैलाली जनाएको छ । भने बम विस्फोटबाट कैलालीका सहसेनानी हिमराज जैसी घाइते भएका छन।
बीपी राजमार्गमा पुनर्निर्मित ‘ट्रयाक’बाट यातायात  सञ्चालनको तयारी

बीपी राजमार्गमा पुनर्निर्मित ‘ट्रयाक’बाट यातायात  सञ्चालनको तयारी

यसका लागि पछिल्ला केही महिनादेखि पुनर्निर्माणलाई तीव्रता दिइँदै आइएको हो । पूर्वी तथा मध्यपहाडी क्षेत्रलाई सङ्घीय राजधानी काठमाडौँसँग जोड्ने छोटो दूरीको रुपमा रहेको उक्त राजमार्गको क्षतिग्रस्त क्षेत्रको अधिकांश...