नेभिगेशन
समाज

जब बाबुराम भट्टराईले द्वन्द्वमा नेपालमा थोरै मानिस मारिएको भने...

विवादले चर्कोरुप लिन थालेपछि भट्टराई कार्यक्रमस्थलबाट निस्किएका थिए ।

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेसपा(नयाँ शक्ती)का अध्यक्ष डा.बाबुराम भट्टराईले माओवादी द्वन्द्वको विषयमा विवादास्पद अभियव्यक्ति  दिदाँ द्वन्द्वपिडितहरु आक्रोशित भएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले द्वन्द्वमा अन्य देशमा लाखौँ मानिस मारिने भएपनि नेपालमा १७ हजार मात्रै मारिएको बताएका थिए ।  त्यसपछि एक द्वन्द्वपिडितले नेपालमा अझै मान्छे मर्नु पथ्र्यो भन्नु भएको हो ? पूर्वप्रधानमन्त्रीले बोलेको यही हो ? भन्दै भट्टराई माथि खनिएका थिए । 
विवादले चर्कोरुप लिन थालेपछि भट्टराई कार्यक्रमस्थलबाट निस्किएका थिए । 

Ncell
Extreme Energy

यो घटना बिहीबार दिउँसो काठमाडौँमा नेपाल मानवअधिकार संगठनले आयोजना गरेको मानव अधिकार र लोकतन्त्रमा संक्रमणकालीन न्यायको असर विषयक नागरिक स्तरीय छलफलमा  भएको हो । 
कार्यक्रममा बोल्ने क्रममा भट्टराईले नेपालमा द्वन्द्वमा तुलनात्मक रुपमा थोरै मानिसको मृत्युले आमूल परिवर्तन भएको र अब संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्याउनुपर्ने बताएका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढी प्रभावित क्षेत्रमा काठको सहज व्यवस्थापन गर्न वनमन्त्री चौधरीको निर्देशन

बाढी प्रभावित क्षेत्रमा काठको सहज व्यवस्थापन गर्न वनमन्त्री चौधरीको निर्देशन

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले भदौ १० गतेको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा काठ सहजरुपमा उपलब्ध गराउन निर्देशन दिएकी छिन् ।
बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली जाँदै

बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली जाँदै

भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा मातृ तथा बाल स्वास्थ्य सेवा थप प्रभावकारी बनाउन विशेषज्ञ चिकित्सकसहितको थप टोली आज नुवाकोट जाने भएको छ।
६ वटा संसदीय समितिको बैठक बस्दै, भोटेकोशी बाढी र जलवायु परिवर्तनबारे मन्त्री तथा विज्ञ बोलाएर छलफल गर्दै

६ वटा संसदीय समितिको बैठक बस्दै, भोटेकोशी बाढी र जलवायु परिवर्तनबारे मन्त्री तथा विज्ञ बोलाएर छलफल गर्दै

संघीय संसदमा ६ वटा संसदीय समितिको बैठक आज बस्दैछ । समितिहरुले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट सम्बन्धमा आआफ्नो कार्यक्षेत्र भित्र पर्ने विषयमा मन्त्री बोलाएर छलफल गर्न लागेका हुन्...
भोटेकोशी बाढीः सामाजिक क्षेत्रको पुनरुत्थानका लागि मात्रै एक खर्ब आवश्यक

भोटेकोशी बाढीः सामाजिक क्षेत्रको पुनरुत्थानका लागि मात्रै एक खर्ब आवश्यक

भोटेकोशी बाढीका कारण रु ६७ अर्ब ८७ करोडबराबरको क्षति भएको छ । त्यसको पुनरुत्थानका लागि रु एक खर्ब तीन अर्ब ५४ करोड आवश्यक पर्ने आकलन गरिएको छ ।