नेभिगेशन
समाज

राजसंस्था पुनःस्थापनामा साथ माग्दै जनताको घरघर पुग्दै राजावादी नेताहरु (तस्बिरहरु)

राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले धार्मिक तथा जनजागरण अभियान आरम्भ गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शनिबार काठमाडौंको जमल क्षेत्रबाट समितिले धार्मिक तथा जनजागरण अभियान आरम्भ गरेको हो । कार्यक्रममा संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी, राप्रपाका अध्यक्ष राजेन्द्र लिंङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा लगायत नेताहरु सहभागी छन् । 

Ncell
Extreme Energy

अभियानका क्रममा संवैधानिक राजसंस्था र सनातन हिन्दुराज्य सहितको बहुदलीय प्रजातन्त्र कायम गर्नेसहितको जनआन्दोलनको लक्ष्यकाबारे जनतासंग साक्षात्कार गरिने संयुक्त जनआन्दोलन समितिले जनाएको छ ।

जेठ १५ गतेदेखि सुरु हुने जनआन्दोलनमा सहभागीताका लागि आह्वान सहितको धार्मिक तथा जनजागरण घरदैलो अभियान गरिएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

Rajabadi-Ghardailo-02-1748091860.jpg

Rajabadi-Ghardailo-15-1748092379.jpg

Rajabadi-Ghardailo-16-1748092379.jpg

Rajabadi-Ghardailo-11-1748092378.jpg

Rajabadi-Ghardailo-12-1748092378.jpg

Rajabadi-Ghardailo-13-1748092378.jpg

Rajabadi-Ghardailo-14-1748092378.jpg

Rajabadi-Ghardailo-07-1748092377.jpg

Rajabadi-Ghardailo-08-1748092377.jpg

Rajabadi-Ghardailo-09-1748092377.jpg

Rajabadi-Ghardailo-10-1748092377.jpg

Rajabadi-Ghardailo-03-1748092376.jpg

Rajabadi-Ghardailo-04-1748092376.jpg

Rajabadi-Ghardailo-05-1748092376.jpg

Rajabadi-Ghardailo-06-1748092376.jpg

Rajabadi-Ghardailo-02-1748091860.jpg

Rajabadi-Ghardailo-01-1748091771.jpg

Rajabadi-Ghardailo-01-1748091771.jpg

Rajabadi-Ghardailo-02-1748091860.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कांग्रेस महाधिवेशनको मतदान शुक्रबार बिहान ७ बजेदेखि, तयारी पूरा

कांग्रेस महाधिवेशनको मतदान शुक्रबार बिहान ७ बजेदेखि, तयारी पूरा

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान शुक्रबार बिहान ७ बजेदेखि हुने भएको छ।
मन्त्री बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच के भयो कुराकानी ?

मन्त्री बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच के भयो कुराकानी ?

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादी र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनबीच भेटवार्ता भएको छ।
प्रधानमन्त्री शाहको चासोपछि वायुसेवा कम्पनी भाडादर घटाउन तयार

प्रधानमन्त्री शाहको चासोपछि वायुसेवा कम्पनी भाडादर घटाउन तयार

प्रधानमन्त्री बालेन शाहको चासोपछि आन्तरिक वायुसेवा कम्पनीहरू स्वीकृत भाडादरभन्दा सस्तोमा टिकट बिक्री गर्न सहमत भएका छन्।