नेभिगेशन
समाज

रमेश लेखकको स्पष्टीकरणपछि काँग्रेसको निष्कर्ष- भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको संलग्नता छैन

काठमाडौँ । नेपाल काँग्रेसले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नता नरहेको निष्कर्ष निकालेको छ । सोमबार देउवा निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी बैठकमा गृहमन्त्री रमेश लेखकले दिएको स्पष्टीकरणपछि सो निष्कर्ष निकालेको प्रवक्ता प्रकाशशरण महतले बताए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा सविस्तार आफ्नो कुरा राख्नुभयो । आफ्नो कुनै पनि किसिमको संलग्नता छैन, मैले कुनै कमी, कमजोरी र गल्ती गरेको छैन भन्ने कुरा सविस्तार राख्नुभयो । उहाँले आफ्नो विषय राखेपछि हामीले त्यसलाई पूर्ण रुपमा विश्वास गर्‍यौँ कि उहाँको साँच्चिकै भिजिट भिसा प्रकरणमा कुनै संलग्नता छैन । तर जो संलग्न छन् ती माथि कारबाही हुनुपर्छ । निष्पक्ष छानबिन हुनुपर्छ भन्ने कुरामा २ मत छैन । यस्तो किसिमको भिजिट भिसाको दुरुपयोग गर्ने, भ्रष्टाचार गर्ने कुराहरू हामीलाई मान्य छैन र जो संलग्न छन्, उनीहरूमाथि कारबाही हुनुपर्छ र तर गृहमन्त्रीको त्यसमा संलग्नता छैन भन्ने विषयमा हामी विश्वस्त भयौँ ।’, महतले भने ।

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

संसद् अधिवेशन अन्त्य भएकोले छिटो प्रक्रियाबाट काम अगाडि बढाउन अध्यादेशमार्फत देवानी संहिता, पञ्जीकरण ऐन वा विपद् सम्बन्धी कानुन संशोधन गर्ने तयारी भइरहेको उनले बताइन् ।
प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

संसदीय सुनुवाइ समितिले विभिन्न १३ देशमा सिफारिस भएका प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ असोज २६ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको छ ।
प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

गत वैशाख २८ गतेदेखि आजसम्म गरी कुल १४५ दिन भए पनि संसदीय कार्य दिन ६२ कायम भएको हो । सभामुख डोलप्रसाद अर्यालले दोस्रो अधिवेशनको अन्त्यको घोषणा गर्नुपूर्व अधिवेशनमा...
रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखा धितालले नयाँ घटना आउना साथ पुरानो घटना र त्यसले दिएको पीडा नभुल्न सरकारलाई आग्रह गरेकी छन् ।