नेभिगेशन
समाज

गृहमन्त्रीले राजीनामा दिनुपर्छ भन्ने ३ नेतालाई स्पष्टीकरण सोध्नुपर्ने पदाधिकारीकाे प्रस्तावमा देउवा मौन

काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी बैठकले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्छ भन्ने ३ जना नेतालाई स्पष्टीकरण सोध्न प्रस्ताव गरेको छ । सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको बैठकमा पार्टीका नेता डा. शेखर कोइराला, राजेन्द्र बजगाईँ र सुनिल शर्मालाई स्पष्टीकरण सोध्न प्रस्ताव भएको नेता शशांक कोइरालाले बताए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कोइरालाले बैठकमा पदाधिकारीहरुले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा मागेको विषयमा ३ नेतालाई स्पष्टीकरण सोध्न सभापतिलाई प्रस्ताव गरिएको बताए । उनले भने, ‘हामीले सभापतिलाई तपाईँले उहाँहरूलाई बोलाएर सोध्नुहोस् के भएको हो ? भनेका थियौँ ।’, कोइरालाले भने, ‘समस्याको समाधान त निकाल्नुपर्‍यो नि। पार्टीभित्र मुठभेड गरेर कसैको फाइदा हुन्छ ? भनेर हामीले उनीहरुसँग स्पष्टीकरण माग्नुस् भनेका हौँ।’

Ncell
Extreme Energy

पदाधिकारीको यो प्रस्तावमा देउवाले कुनै पनि जवाफ नदिएको कोइरालाले बताए । 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

संसद् अधिवेशन अन्त्य भएकोले छिटो प्रक्रियाबाट काम अगाडि बढाउन अध्यादेशमार्फत देवानी संहिता, पञ्जीकरण ऐन वा विपद् सम्बन्धी कानुन संशोधन गर्ने तयारी भइरहेको उनले बताइन् ।
प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

संसदीय सुनुवाइ समितिले विभिन्न १३ देशमा सिफारिस भएका प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ असोज २६ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको छ ।
प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

गत वैशाख २८ गतेदेखि आजसम्म गरी कुल १४५ दिन भए पनि संसदीय कार्य दिन ६२ कायम भएको हो । सभामुख डोलप्रसाद अर्यालले दोस्रो अधिवेशनको अन्त्यको घोषणा गर्नुपूर्व अधिवेशनमा...
रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखा धितालले नयाँ घटना आउना साथ पुरानो घटना र त्यसले दिएको पीडा नभुल्न सरकारलाई आग्रह गरेकी छन् ।