नेभिगेशन
समाज

गृहमन्त्रीको राजीनामाबारे निर्णय गर्न रास्वपाले बोलायो संसदीय दलको बैठक

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भिजिट भिसा प्रकरणमा विवादित गृहमन्त्री रमेश लेखकको राजीनामाबारे निर्णय गर्न संसदीय दलको बैठक बोलाएको छ । पार्टीको संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले दिउँसो ४ बजे बस्नेगरी बैठक बोलाएको प्रवक्ता मनिष झाले बताए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

झाका अनुसार बैठकमा भिजिट भिसा प्रकरणमा विवादमा तानिएका गृहमन्त्रीको राजीनामाबारे निर्णय हुने र आगामी दिनमा सदनमा पार्टीले निभाउुनपर्ने भुमिकाबारे छलफल हुनेछ । 

Ncell
Extreme Energy

त्यसो त रास्वपाले यसअघि नै एक विज्ञप्तीमार्फत गृहमन्त्रीका राजीनामा माग गरिसकेको छ । त्यस्तै लेखकले राजीनामा नदिए मंगलबारबाट बस्ने प्रतिनिधि सभाको बैठक अवरोध गर्ने पार्टीका नेताहरुले चेतावनीसमेत दिइसकेका छन् । 

रास्वपाले सो चेतावनी दिइरहँदा नेपाली कांग्रेसको पदाधिकारी बैठकले भने गृहमन्त्री रमेश लेखकको सो प्रकरणमा संलग्नता नरहेको र राजीनामा दिनुनपर्ने निष्कर्ष निकालेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

संसद् अधिवेशन अन्त्य भएकोले छिटो प्रक्रियाबाट काम अगाडि बढाउन अध्यादेशमार्फत देवानी संहिता, पञ्जीकरण ऐन वा विपद् सम्बन्धी कानुन संशोधन गर्ने तयारी भइरहेको उनले बताइन् ।
प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

संसदीय सुनुवाइ समितिले विभिन्न १३ देशमा सिफारिस भएका प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ असोज २६ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको छ ।
प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

गत वैशाख २८ गतेदेखि आजसम्म गरी कुल १४५ दिन भए पनि संसदीय कार्य दिन ६२ कायम भएको हो । सभामुख डोलप्रसाद अर्यालले दोस्रो अधिवेशनको अन्त्यको घोषणा गर्नुपूर्व अधिवेशनमा...
रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखा धितालले नयाँ घटना आउना साथ पुरानो घटना र त्यसले दिएको पीडा नभुल्न सरकारलाई आग्रह गरेकी छन् ।