नेभिगेशन
समाज

गंगानारायण श्रेष्ठ माओवादीमा फर्किए, केन्द्रीय सचिवको जिम्मेवारी प्रदान

काठमाडौँ । नेपाल समाजवादी पार्टीका नेता गंगानारायण श्रेष्ठ माओवादी केन्द्रमा फर्किएका छन्। झन्डै एक दशकअघि डा. बाबुराम भट्टराईसँगै माओवादी पार्टी परित्याग गरेका श्रेष्ठ सोमबारदेखि माओवादीमा फर्किएका हुन् । माओवादी श्रेष्ठलाई केन्द्रीय सचिवको जिम्मेवारी दिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

ललितपुरको ग्वार्कोस्थित कान्तिपुर ब्यांक्वेटमा आयोजित कार्यक्रममा नेपाल समाजवादी पार्टी र माओवादी केन्द्रबिच पार्टी एकता भएको हो । श्रेष्ठले प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रसँग पार्टी एकता प्रक्रिया अघि बढाउँदै दस्तावेजमा हस्ताक्षर गरेका छन् । 
२०७२ असोजमा बाबुराम भट्टराईले माओवादी पार्टी परित्याग गरेर नयाँ शक्ति पार्टी खोलेपछि उनी सोही पार्टीमा लागेका थिए । तर पछिल्लो समय महेन्द्रराय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)मा लागेका थिए । 
श्रेष्ठले नेसपा अध्यक्ष यादवले माओवादी केन्द्रसँग पार्टी एकता गर्न सहमति गरेपनि स्पष्ट तत्परता नदेखाएको भन्दै एकल पहलमा पार्टी एकता प्रक्रिया अघि बढाउँदै माओवादी केन्द्रमा प्रवेश गरेका हुन्।

Ncell
Extreme Energy

श्रेष्ठले नेसपाका २९ जना केन्द्रीय कार्यकारिणी सदस्यमध्ये १७ जना र १६० जना केन्द्रीय समिति सदस्यमध्ये ९९ जना आफू पक्षमा रहेको दाबी गर्दै उनीहरूलाई समेत माओवादी केन्द्रमा समाहित गराएका छन्।

party-ekata-1748247801.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

संसद् अधिवेशन अन्त्य भएकोले छिटो प्रक्रियाबाट काम अगाडि बढाउन अध्यादेशमार्फत देवानी संहिता, पञ्जीकरण ऐन वा विपद् सम्बन्धी कानुन संशोधन गर्ने तयारी भइरहेको उनले बताइन् ।
प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

संसदीय सुनुवाइ समितिले विभिन्न १३ देशमा सिफारिस भएका प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ असोज २६ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको छ ।
प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

गत वैशाख २८ गतेदेखि आजसम्म गरी कुल १४५ दिन भए पनि संसदीय कार्य दिन ६२ कायम भएको हो । सभामुख डोलप्रसाद अर्यालले दोस्रो अधिवेशनको अन्त्यको घोषणा गर्नुपूर्व अधिवेशनमा...
रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखा धितालले नयाँ घटना आउना साथ पुरानो घटना र त्यसले दिएको पीडा नभुल्न सरकारलाई आग्रह गरेकी छन् ।