नेभिगेशन
समाज

कार्यपालिका बैठकको माग गर्दै उपप्रमुख डंगोलसहित ४१ सदस्यले बालेनलाई बुझाए पत्र (पत्रसहित)

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका ४१ जना कार्यपालिका सदस्यहरुले संयुक्त रुपमा कार्यपालिका बैठकको माग गर्दै मेयर बालेन शाहलाई पत्र बुझाएका छन्। उपमेयर सुनिता डंगोलको नेतृत्वमा सबै वडाका वडाध्यक्षहरुको सहमतिमा सोमबार मेयर शाहको सचिवालयमा पत्र बुझाइएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सदस्यहरुले बुझाएको पत्रमा महानगरमा पुष १४ गतेदेखि नगर कार्यपालिकाको बैठक बस्न नसकेको र आफूहरुले पटकपटक कार्यपालिका बैठकको माग गरेपनि बेवास्ता गरिएको बताइएको छ । 

Ncell
Extreme Energy

त्यसो त महानगरका मेयर बालेन शाहले काठमाडौँ भ्यू टावरको नक्सा पास प्रक्रियामा अनियमितता भएको भन्दै प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई निलम्बन गरेका थिए । तर उपप्रमुख डंगोलसहित विभिन्न वडाका वडाध्यक्षहरुले गुरागाईँलाई बलजफ्ती कार्यालयमा प्रवेश गराएका थिए । सोही विषयमा रुष्ट भएका शाहले हालसम्म पनि कार्यपालिका बैठक बोलाएका छैनन् । 

1-1748251353.jpg

2-1748251365.jpg

3-1748251376.jpg

4-1748251386.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
दार्चुलाको मार्मामा एनसेलको नयाँ टावरसहित फोरजी सेवा सञ्चालनमा

दार्चुलाको मार्मामा एनसेलको नयाँ टावरसहित फोरजी सेवा सञ्चालनमा

स्थानियहरुको सञ्चार सेवाको आवश्यकतालाई मध्यनजर गर्दे एनसेलले यो टावर जडान गरेको हो। स्थानीय बासिन्दा मात्र होइन, अपि हिमाल आरोहण तथा उक्त क्षेत्रमा पदयात्रा र अन्य पर्यटकीय गतिविधिमा संलग्न...
एनपिएललाई अन्तर्राष्ट्रिय मान्यता दिन आइसिसीले प्रक्रिया अगाडि बढायो

एनपिएललाई अन्तर्राष्ट्रिय मान्यता दिन आइसिसीले प्रक्रिया अगाडि बढायो

नेपाल क्रिकेट संघ (क्यान) अहिले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को तयारीमा जुटेको छ । एनपिएलको मिति नजिकिएसँगै क्यान अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) बाट अन्तर्राष्ट्रिय मान्यता पाउने...
डिजिटल माध्यमबाट विद्युत महसुल तिर्न ऊर्जामन्त्री श्रेष्ठको अपिल

डिजिटल माध्यमबाट विद्युत महसुल तिर्न ऊर्जामन्त्री श्रेष्ठको अपिल

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले डिजिटल माध्यमबाट विद्युत महसुल तिर्न अपिल गरेका छन् ।
अस्ट्रेलियाद्वारा बाढी प्रभावित नेपालका लागि थप १५ मिलियन अस्ट्रेलियन डलर सहयोग घोषणा

अस्ट्रेलियाद्वारा बाढी प्रभावित नेपालका लागि थप १५ मिलियन अस्ट्रेलियन डलर सहयोग घोषणा

परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री सिनेटर पेनी वङबीच नेपाल-अस्ट्रेलिया द्विपक्षीय सम्बन्धका विविध पक्षमा छलफल भएको छ।