नेभिगेशन
समाज

संविधान दिवसको दिन आम माफी पाएका व्यक्तिले नै गरे पूर्वपत्नी र दुई छोरीको हत्या

रुपन्देही । बुटवलमा हत्या कसुरमा जेल परेर संविधान दिवसमा आम माफी पाएका एक व्यक्तीले पूर्वपत्नी र दुई छोरीको हत्या गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बुटवल उपमहानगरपालिका ११ होराइजन चोकस्थित मिलिजुलीपथमा बस्दै आएका सुरज कोइरालाले पूर्व पत्नीसहित दुई छोरीको बीभत्स हत्या गरेका जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी प्रदीपबहादुर क्षेत्रीले जनाकारी दिए।
उनका अनुसार बुधबार बिहान चार बजेतिर कोइरालाले पूर्वपत्नी ३३ वर्षकी दीपा बस्याल र उनका छोरीहरू ७ वर्षकी स्नेहा र ४ वर्षकी हिमानीको हेम्बर र चक्कु प्रहार गरि हत्या गरेका हुन् । 

Ncell
Extreme Energy

कोइराला आफ्नै दाजुको हत्यागरि १० बर्ष जेल बसी संविधान दिवसमा आम माफि पाएर निस्किएका थिए । उनी कारागार गएपछि दीपा बस्यालले दोस्रो विहे गरेका थिइन् । हत्या भएको दुबै छोरी पछि विवाह गरेको श्रीमान तर्फका थिए । बस्यालका श्रीमान वैदेशिक रोजगारीमा छन् । 
प्रारम्भिक अनुसन्धानबाट कोइरालले नै हत्या गरेको खुलेपछि अहिले उनी प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कांग्रेसमा दोस्रोपटक सर्‍यो नयाँ नेतृत्व चुन्न तोकिएको मतदान, भोट हाल्दा मोबाइल निषेध

कांग्रेसमा दोस्रोपटक सर्‍यो नयाँ नेतृत्व चुन्न तोकिएको मतदान, भोट हाल्दा मोबाइल निषेध

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि तोकिएको मतदानको समय सरेको छ ।
आईपीयू महासभामा नेपालको आपत्कालीन प्रस्ताव दुईतिहाइ बहुमतले स्वीकृत

आईपीयू महासभामा नेपालको आपत्कालीन प्रस्ताव दुईतिहाइ बहुमतले स्वीकृत

तान्जानियाको अरुसामा जारी अन्तर–संसदीय संघ (आईपीयू) को १५३औँ महासभामा नेपालले प्रस्तुत गरेको जलवायुजन्य विपद्सम्बन्धी आपत्कालीन प्रस्ताव दुई-तिहाइ बहुमतसहित स्वीकृत भएको छ ।
नोबेल शान्ति पुरस्कारका लागि ट्रम्पको मरिहत्ते !

नोबेल शान्ति पुरस्कारका लागि ट्रम्पको मरिहत्ते !

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार आफूले नोबेल शान्ति पुरस्कार पाउनुपर्ने बताएका छन्।
भारतमाथि किन खनिए एलन मस्क ?

भारतमाथि किन खनिए एलन मस्क ?

अमेरिकी अर्बपति एलन मस्कले केही भारतीय उद्योगपतिहरूले भारतमा स्टारलिङ्कको प्रवेश रोक्न खोजेको आरोप लगाएका छन् ।

भर्खरै