नेभिगेशन
समाज

अमेरिकाले रोक्यो विद्यार्थी भिसा, आवदेकको सामाजिक संजाल पनि अध्ययन गर्ने

काठमाडौं । अमेरिकीले विदेशी विद्यार्थीहरूको लागि अस्थायीरुपमा भिसा रोकेको जनाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अमेरिकी विदेश मन्त्रालयले दूतावास र वाणिज्य दूतावासहरूलाई पत्र लेखेर अर्को निर्देशन नआउँदासम्म विदेशी विद्यार्थीहरुलाई भिसा नदिन भनेको बीबीसीले जनाएको छ । बीबीसीका अनुसार  अमेरिकाले सामाजिक सञ्जाल परीक्षण कडा बनाउने नीतिसँगै विदेशी विद्यार्थीको भिसा प्रक्रिया पनि अस्थायी रुपमा रोक्ने निर्णय गरेको हो ।

Ncell
Extreme Energy

स्टुडेन्ट भिसा प्रक्रियाका लागि आवेदन तथा अन्तर्वाता  रोक्न निर्देशन सहित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले विश्वभर रहेका दूतावासहरुलाई निर्देशन जारी गरेको अमेरिकी समाचार एजेन्सी सीबीएसले जनाएको छ ।  समाचारमा जनाईए अनुसार अब भिसा आवेदकको सामाजिक संजाल मिहिन अध्यन गरिने छ । अहिले अस्थायीरुपमा रोक्का गरिएको जनाईएपनि कहिलेबाट पुनःसुरु हुन्छ भन्ने कतै उल्लेख गरिएको छैन । 

गत हप्ता ट्रम्प प्रशासनले हार्बर्ड विश्वविद्यालयलाई विदेशी विद्यार्थीहरू भर्ना गर्न दिने अनुमति रद्द गरेको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
राष्ट्रपतिले गरे प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरू नियुक्त

राष्ट्रपतिले गरे प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरू नियुक्त

राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त पदमा मानबहादुर कार्की, निर्वाचन आयुक्त पदमा गुरुप्रसाद वाग्ले र डा. राजीब सुब्बालाई नियुक्त गरेका छन् ।
अध्यक्ष केपी ओलीको चार अपिल

अध्यक्ष केपी ओलीको चार अपिल

सुनसरीको देवानगञ्जसहित देशका विभिन्न भागमा प्रदर्शन भइरहेको र सद्भाव बिथोलिन थालेको भन्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संयमताको अपिल गरेका छन् । अध्यक्ष ओलीले बिहीबार विज्ञप्ति जारी...
यस्तो छ सिराहाको अवस्था (तस्बिरहरु)

यस्तो छ सिराहाको अवस्था (तस्बिरहरु)

सुनसरीमा दुई समुदायबीच सुरु भएर अन्य जिल्लामा फैलिएको प्रदर्शन  सिराहामा चर्किएको छ । आगजनी, लुटपाट हुन थालेपछि नेपाली सेना पनि फिल्डमा उत्रिएको छ ।  गोली लागेर एक जनाको...