नेभिगेशन
समाज

गृहमन्त्रीको राजीनामा माग गर्दै सदन अवरुद्ध, आधा घण्टाका लागि बैठक स्थगित

काठमाडौँ । प्रतिनिधसभा बैठक आधा घण्टाका लागि स्थगित भएको छ । सभामुखले सभा सञ्चालन गर्नेबित्तिकै विपक्षी दलहरुले उठेर विरोध जनाएका थिए । विपक्षी दलहरु नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीले गृहमन्त्रीको राजीनामा माग गर्दै सदन अवरुद्ध गरेका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यसपछि सभामुखले दलीय आधारमा बोल्न दिने भन्दै बैठक सञ्चालनका लागि सहयोग गर्न आग्रह गरेका थिए । तर विपक्र्षी दलले अवरोध कामै राखेपछि समाभुख देवराज घिमिरेले आधा घण्टाका लागि बैठक स्थगित गरेका हुन् । 

Ncell
Extreme Energy

आज ११ बजे बस्ने भनिएको बैठक २ घण्टा ढिला बसेको थियो । बैठकअघि प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा तथा गृहमन्त्री रमेश लेखक लगायतले भेट गरेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कांग्रेसमा दोस्रोपटक सर्‍यो नयाँ नेतृत्व चुन्न तोकिएको मतदान, भोट हाल्दा मोबाइल निषेध

कांग्रेसमा दोस्रोपटक सर्‍यो नयाँ नेतृत्व चुन्न तोकिएको मतदान, भोट हाल्दा मोबाइल निषेध

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि तोकिएको मतदानको समय सरेको छ ।
आईपीयू महासभामा नेपालको आपत्कालीन प्रस्ताव दुईतिहाइ बहुमतले स्वीकृत

आईपीयू महासभामा नेपालको आपत्कालीन प्रस्ताव दुईतिहाइ बहुमतले स्वीकृत

तान्जानियाको अरुसामा जारी अन्तर–संसदीय संघ (आईपीयू) को १५३औँ महासभामा नेपालले प्रस्तुत गरेको जलवायुजन्य विपद्सम्बन्धी आपत्कालीन प्रस्ताव दुई-तिहाइ बहुमतसहित स्वीकृत भएको छ ।
नोबेल शान्ति पुरस्कारका लागि ट्रम्पको मरिहत्ते !

नोबेल शान्ति पुरस्कारका लागि ट्रम्पको मरिहत्ते !

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार आफूले नोबेल शान्ति पुरस्कार पाउनुपर्ने बताएका छन्।
भारतमाथि किन खनिए एलन मस्क ?

भारतमाथि किन खनिए एलन मस्क ?

अमेरिकी अर्बपति एलन मस्कले केही भारतीय उद्योगपतिहरूले भारतमा स्टारलिङ्कको प्रवेश रोक्न खोजेको आरोप लगाएका छन् ।

भर्खरै