नेभिगेशन
समाज

अफताब आलमलाई सफाई

काठमाडौँ । नेपाली कांग्रेसका पूर्व सांसद अफताब आलमलाई उच्च अदालतले सफाई दिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जका न्यायाधीशद्वय खुशीप्रसाद थारु र अर्जुन महर्जनको संयुक्त इजलासले आलमलाई सफाइ दिएको हो । 

Ncell
Extreme Energy

उनलाई जिल्ला अदालत रौतहटले जन्मकैदको सजाय सुनाएको थियो । उनीमाथि मानिसहरुलाई जिउदै इँटाभट्टामा जलाएर हत्या गरेको आरोप थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नोबेल शान्ति पुरस्कारका लागि ट्रम्पको मरिहत्ते !

नोबेल शान्ति पुरस्कारका लागि ट्रम्पको मरिहत्ते !

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार आफूले नोबेल शान्ति पुरस्कार पाउनुपर्ने बताएका छन्।
भारतमाथि किन खनिए एलन मस्क ?

भारतमाथि किन खनिए एलन मस्क ?

अमेरिकी अर्बपति एलन मस्कले केही भारतीय उद्योगपतिहरूले भारतमा स्टारलिङ्कको प्रवेश रोक्न खोजेको आरोप लगाएका छन् ।
गगन थापाको दृढता: २० प्रतिशत मात्रै समय आन्तरिक पार्टीमा, ८० प्रतिशत कांग्रेसलाई बाहिर बहस गर्ने बनाउने

गगन थापाको दृढता: २० प्रतिशत मात्रै समय आन्तरिक पार्टीमा, ८० प्रतिशत कांग्रेसलाई बाहिर बहस गर्ने बनाउने

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको मूल्य र मान्यता कमजोर भएको अवस्थामा त्यसलाई सुधार्न र बदल्न आफू अडिग रहेको बताएका छन्।
प्रसिद्ध भारतीय अभिनेता नाना पाटेकरको निधन

प्रसिद्ध भारतीय अभिनेता नाना पाटेकरको निधन

भारतीय चलचित्र उद्योगका चर्चित तथा बहुप्रतिभाशाली अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ। प्राप्त मिडिया रिपोर्टहरूका अनुसार उनले गोवामा अन्तिम सास फेरेका हुन्।

भर्खरै