नेभिगेशन
समाज

आज राजावादी र एमालेले एकै ठाउँमा शक्ति प्रदर्शन गर्दै

काठमाडौँ । आज जेठ १५, गणतन्त्र दिवसका दिन गणतन्त्रपक्षमा नेकपा एमाले र गणतन्त्रको विरोधमा राजावादीहरुले एकै ठाउँमा प्रदर्शन गर्दै छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

राजसंस्था पुनःस्थापनाको माग गर्दै आएको राप्रपा सहित राजावादी अभियानले यस अघिदेखिनै जेठ १५ लाई राजसंस्था पुनःस्थापनाको विषेश दिन बनाउने बताउँदै आएको थियो । 

Ncell
Extreme Energy

Yemale-Program-1745490480.jpg
 

यस्तै सत्तारुढ नेकपा एमालले पनि राजावादी अभियान आक्रमक भएपछि जेठ १५ मा गणतन्त्रको पक्षमा वृहत कार्यक्रा गर्ने घोषणा गरेको थियो । 

तर दुवै पक्षले कार्यक्रम गर्नका लागि रत्नपार्कनै स्थान रोजेका छन् । दुबै समूहले एकै स्थान रोजेपछि जिल्ला सुरक्षा समिति काठमाडौँले समय दुबै पक्षले समय तोकिदिएको छ । नेकपा एमालले पक्षले २ बजेसम्म प्रदर्शन गर्ने र २ बजेपछि राजावादी पक्षले प्रदर्शन गर्ने गरी अनुमती दिएको छ । 

king-gyanendra-ko-samarthan-ma-utriyeka-haru-1743133986.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
आज १६१औँ मोती जयन्ती मनाइँदै

आज १६१औँ मोती जयन्ती मनाइँदै

प्रतिनिधिसभाको बैठक बस्दै, यी हुन् कार्यसूची

प्रतिनिधिसभाको बैठक बस्दै, यी हुन् कार्यसूची

सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बस्दैछ ।
पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

प्रहरीले पर्साका विभिन्न स्थानबाट गाँजा र ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ ।
बाढीले थुपारेको भग्नावशेष हटाउन ९५ अर्ब ४२ करोड लाग्ने

बाढीले थुपारेको भग्नावशेष हटाउन ९५ अर्ब ४२ करोड लाग्ने

भोटेकोशी बाढीले थुपारेको ढुङ्गा, माटो, बालुवा र भवनका भग्नावशेष हटाउनका लागि मात्रै ९५ अर्ब ४२ करोड खर्च लाग्ने अनुमान गरिएको छ ।