नेभिगेशन
समाज

ड्रोनबाट यस्तो देखियो गणतन्त्र उत्सवमा एमालेको उपस्थिति (तस्विरहरु)

काठमाडौँ । गणतन्त्र स्थापना भएको १८ वर्ष भएको अवसरमा पहिलोपटक नेकपा (एमाले) ले गणतन्त्रलाई उत्सवका रुपमा मनाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गणतन्त्र दिवसका अवसरमा एमालले विभिन्न स्थानबाट आ–आफ्नो भेषभूषा, सांस्कृतिक झाँकीसहित र्यालीको आयोजना गरेको हो । भृकुटीमण्डपबाट सुरु भएको र्याली बिभिन्न स्थान हुदै रत्नपार्क पुगेर समापन भएको थियो । 

Ncell
Extreme Energy

गणतन्त्र स्थापना दिवसका अवसरमा पहिलो पटक उत्सवका रुपमा काठमाडौं लगाएत देशभर बिभिन्न कार्यक्रमको आयोजना गरिएको एमाले महासचिव शंकर पोखरेलले जानकारी दिनुभयो । प्रतिक्रियाबादी तत्वहरुले गणतन्त्रलाई चूनाति दिन खोजेका बेला एमालेले उत्सवका रुपमा मनाएको भन्दै उनले यसलाई कव्जाको भाषाका रुपमा नबुझ्न आग्रह गरे । 

र्यालीका क्रममा ‘गणतन्त्र जिन्दबाद’, ‘गणतन्त्रको रक्षा गरौ’ँ, ‘संघीय लोकतान्त्रिक गणतन्त्र जिन्दबाद’, लगाएतका नारा लगाइएको थियो । 

uml-rally-2-1748508836.jpg

uml-rally-6-1748508834.jpg

uml-rally-5-1748508834.jpg

uml-rally-4-1748508834.jpg

uml-rally-3-1748508834.jpg

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
आज यी ठाउँमा हुँदैछ भारी वर्षा, मौसम विभागले जारी गर्‍यो रेड अलर्ट

आज यी ठाउँमा हुँदैछ भारी वर्षा, मौसम विभागले जारी गर्‍यो रेड अलर्ट

आज बागमती र गण्डकी प्रदेशका विभिन्न स्थानमा भारी वर्षा हुँदैछ ।
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि आज बिहीबार मतदान हुँदैछ।
१४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

१४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा ७८ प्रतिशत काम सम्पन्न भएको छ । ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन आयोजनाको तीनवटै प्याकेजको भौतिक प्रगति उल्लेख्य रहेको छ ।
उकालो लाग्यो अमेरिकी डलरको भाउ

उकालो लाग्यो अमेरिकी डलरको भाउ